बुधबार २४ जेठ २०८०

दार्चुला / दार्चुलामा एकजना एकल महिलाको जि’उँ’दै आ’गो लगाएर ह’त्या गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको ह’त्या गरिएको हो ।

घर नजिकैको खरको लुटोमा आ’गो ल’गाएर ती एकल महिलाको ह’त्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।

घ’ट’नाको कारण भने खुल्न नसकेको उनले बताए । खडायतको श’व गए रा’ति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए । उनका श्रीमानको सात वर्ष अघि नै मृ’त्यु भइसकेको छ । खडायतका साथमा दुई छोरी र एक छोरा रहेका छन् ।

घ’ट’नामा सं’ग्लन रहेको आ’शङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई प’क्रा’उ गरेको छ । श’ङ्का’स्पद एक जना फ’रा’र रहेको बताइएको छ । घ’ट’नाको अ’नु’सन्धान गर्न डिएसपी विष्ट घ’ट’नास्थलमा गएका छन् ।

उक्त घ’ट’नाको बारेमा आवश्यक अ’नु’सन्धान गरी आवश्यक का’रबाही गर्नका लागि दार्चुलाको प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि अहिले घ’ट’नास्थलमा गएको छ । न्युज 24 नेपालबाट ।

३४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया