
विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–२ डोरीयामा बो’क्सीको आ’रो प लगाउँदै एक वृद्धा महिलामाथि परिवारका सदस्य मिलेर सामूहिक आ क्र म ण गरेका छन् । प्रहरीका अनुसार एउटै परिवारका पाँचजनाले थाममा बाँ धे र गरेको अ मा नवीय हिसाबको आ क्र म णबाट ६० वर्षीया वृद्धा ग म्भी र घा’इते भएकी छन् ।
अनुहार, हात, खुट्टा, ढाडलगायत शरी रका विभिन्न भा’गमा ग हिरो चो ट ला गेको छ । कु टा ईका कारण बो ल्न पनि नस’क्ने अवस्थामा पुगेकी वृद्धाको सबैभन्दा धेरै चो ट अ नुहारमा ला गेको छ । ग म्भी र अवस्थाकी उनलाई उप चारका लागि विराटनगरको कोशी अस्प तालमा भ’र्ना गरिएको छ ।
डोरीयाका ६५ वर्षीय भीमलालसिंह गनगाईं,६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईं मिलेर यस्तो अव’स्थामा पु-याएको जानकारी उनले दिए । भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजु–भाइ हुन् । लक्ष्मीप्रसाद उनीहरुका जेठा दाजु श्यामलालसिंह गनगाईंका छोरा हुन् ।
श्यामलालको भने यसअघि नै नि’धन भइसकेको छ । हैरानी भीमलालकी छोरी हुन् । वडा अध्यक्ष किरणसिंह गनगाईंले बो क्सी को आ रो पमा कु ट पि ट नभएको दा बी गर्दै पी ड कहरुकै पक्षमा बोलेर घट’नालाई ढा क छो पको प्रयास गरेका छन् ।
उनका अनुसार दुई परिवारबीच विगतदेखि नै जग्गाको सिमानाका विषयमा वि’वाद थियो । ‘जग्गाकै विषयमा दिउँसो पनि वि’वाद भएको पाइयो । त्यही निहुँमा राति घरबाट ल्याएर वृद्धा’माथि यसो गरिए छ,’ उनले भने, ‘जग्गाको विषयमा झ ग डा भएको हो ।
’घट’नामा संलग्न भएको आरो’पमा लखनलाल र हैरानीलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रह’री नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनीहरु वि रु द्ध बो क्सी आ रो पको कसू’रमा अनुस’न्धानका लागि जिल्ला अदा’लतबाट आइतबार अनुमति लिएको राईले बताए ।