
रुपन्देही / जनकपुरदेखि भैरहवाका लागि हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृ’त्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्र’हरीले बताएको छ । बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घ’ट’नामा मृ’त’कको संख्या ९ पुगेपनि उनीहरुको पहिचान भने हुन सकेको छैन । घ’ट’नास्थल रोहिणी गाउँपालिका –४ र ओमसतिया गाउँपालिका – ४ को सीमा क्षेत्र हो । तस्बीरमा बस पुलमुनी खसेको देख्न सकिन्छ । बसको अगाडिको भाग पूरै क्ष’ति भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार धेरैजसो घा’इ’तेहरुको उ’द्धार गरेर भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज लगिएको छ ।
यो पनि :- भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृ’त्यु : गोरखा / भीरबाट खसेको ढुंगा लागेर शुक्रबार गोरखाको धार्चे गाउँपालिकामा एक जनाको ज्या’न गएको छ । ज्या’न गु’माउनेमा धार्चे-३ उहियाका २० वर्षीय धनबहादुर गुरुङको ज्या’न गएको हो ।
भीरबाट ख’से’को ढुंगा लागेर गुरुङको घ’टनास्थलमै ज्या’न ग’ए’को जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले बताएका छन् ।