बुधबार ०३ कार्तिक २०७८

वीरगन्ज/ तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह ग’र्छु भनेर झू’टो प्रलो’भन दिई बालिका बला’त्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको ना’टक गर्ने, बला’त्कारको प्रयास गर्ने, प्रलो’भनमा पारेर यौ’न’सम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्र’हरी पनि सक्रिय बन्न थालेको छ ।

यसै क्रममा पछिल्लो समय पर्सा प्रह’रीले विवाह गर्छु भनेर झू’टो प्रलो’भन दिई बालि’काहरुलाई बला’त्कार गर्ने दुई युवकलाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ बलुवाका १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारु रहेका छन् ।

अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालि’कासँग उनको उमेर २० वर्ष पुगेपछि बि’हे ग’र्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अ’र्कै युव’तीसँग बि’हे गरेका अनिलले टीको’टालो गरेकी बालि’कालाई आफ्नै घर तथा गाउँको एका’न्त स्थानमा बोला’एर पटक’पटक जबर’जस्ती क’रणी गरेको थाहा पाएपछि पी’डित बालि’काका बुबाले प्रह’री कार्यालयमा अनिल’विरुद्ध उजु’री दिएका थिए । त्यही उ’जुरीको आधारमा प्रह’रीले अनिललाई प’क्राउ गरेको हो ।

अनिल’विरुद्ध जबर’जस्ती कर’णी शीर्षकमा मुद्दा दर्ता गरी अनु’सन्धान कार्य अगाडि बढाइएको पर्साका प्रह’री नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ बलुवाटोलका १८ वर्षीय रोशनकुमार यादवले १६ वर्षकी बालि’कालाई बि’हे गर्छु भन्ने प्रलो’भन दिई फागुन ८ गते रा’ति बालि’काकै घरमा जबर’जस्ती क’रणी गरेका थिए ।

त्यसपछि फागुन १३ गते रोशनले बालि’कालाई ललाईफकाई घरबाट लिएर भारतको गोरखपुर लगी डेरामा रा’खेका थिए । डेरामा पनि रोशनले बालिकासँग पटक’पटक जबर’जस्ती क’रणी गरेका थिए । बा’लिका घरबाट बेप’त्ता भएपछि बालि’काका अभिभावकले खोजत’लास गर्न थालेपछि त्यो थाहा पाएर रोशनले पी’डित बालिकालाई गोरखपुरबाट घर पठाइदिएका थिए । (आ’जको नेपाल समा’चारपत्र दैनिक बा’ट)

२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया