बुधबार २४ जेठ २०८०

काठमाडौं / उच्च अदालत पोखराले ज’बरजस्ती क’र’णीको आ’रोप लागेका मोडल एवं अभिनेता पल शाहलाई पू’र्पक्षका लागि थु’नामा पठाउने तनहुँ र पूर्वी नवलपरासी जिल्ला अ’दा’लतको आ’देशलाई सदर गरेको छ ।

विहीबार (आज) बहसपछि उच्च अ’दालत पोखराका न्या’याधीशद्वय श्रीधराकुमारी पुडासैनी र उज्ज्वल शुक्लको संयुक्त इजलासले तनहुँ र पूर्वी नवलपरासी जिल्ला अ’दालतको आ’देशलाई नै सदर गरेको हो ।

अभिनेता शाहले साधारण तारेखमा रि’हा गर्नका लागि गरेको मा’गलाई अदालतले अ-स्वीकार गरेको हो । अब कम्तिमा फै’सलासम्म अभिनेता शाह थु’नामै रहने भएका छन् । अभिनेता शाह पक्षधरले बाहिर बसेर मु’द्दा ल’ड्न पाउने मा’ग गरी उच्च अ’दालत पोखरामा पु’नरावेदन गरेका थिए ।

आज भएको सुनवाइमा ‘पी’डित’ किशोरीको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए, भने अभिनेता शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए । अभिनेता शाह गत फागुन १५ गते प’क्रा’उ परेका थिए ।

एक १७ वर्षीया कि’शोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार ज’ब’र्जस्ती क’र’णी र यौ’न दु’र्व्य’वहार गरेको आ’रोप लगाउँदै गत फागुन ११ मा तनहुँ प्रह’रीमा जा’हेरी द’र्ता गराएका थिए । फागुन १५ मा शाह प्रह’रीको सम्पर्कमा आएका थिए । प्रह’रीले अ’दा’लतबाट गत फागुन १५ मा ७ दिन, फागुन २२ मा १२ दिन र चैत ४ मा ५ दिनको म्या’द थप गरी हिरासतमा राखेर अ’नु’सन्धान गरेको थियो ।

किशोरीका बुबाले फागुन १६ मा पूर्वी नवलपरासी प्र’ह’रीमा पनि सोही प्रकृतिको जा’हेरी दिएका थिए । शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर ब’या’न लिइएको थियो । उनी’विरुद्ध त्यहाँ पनि ज’ब’र्जस्ती क’र’णीको मु’द्दा द’र्ता भएको छ ।

२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया