शुक्रबार १९ जेठ २०८०

काठमाडौं / मोडल एवं अभिनेता पल शाह’विरुद्धको ज’ब’रजस्ती क’र’णीको मु’द्धामा उच्च अ’दा’लत पोखरामा बहस सकिएको छ । जिल्ला अदालतले अभिनेता शाहलाई थु’नामा राखेर अ’नु’सन्धान गर्न आ’दे’श दिएपछि शाह पक्षधरले बाहिर बसेर मु’द्दा ल’ड्न पाउने मा’ग गरी उच्च अदालत पोखरामा पु’न’रावेदन गरेका थिए ।

अब अ’दालतले आजै अभिनेता शाहलाई ता’रेखमा छा’ड्ने वा न’छा’ड्ने निर्णय लिनेछ । आज भएको सुनवाइमा ‘पी’डित’ कि’शोरीको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले ब’हस गरेका थिए ।

त्यस्तै अभिनेता शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले ब’हस गरेका थिए । अब ब’हस सकिएकाले चाँडै न्या’यधीशले आ’देश सुनाउने छन् ।

यो अर्को समाचार :- निर्मला पन्त प्र’क’रणलाई टुंगोमा पुर्‍याउने प्रयास गरिन्छ : आईजीपी सिंह

काठमाडौं / प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला पन्त प्र’करणलाई टुंगोमा पुर्याउने प्रयास गरिने बताएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले निर्मला ह’त्या प्र’करणको अ’नुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताउँदै यस्तो बताएका हुन् ।

प्रहरीले निर्मला पन्त प्र’करणमा आ’रोपीमाथि अ’नुसन्धान जारी रहेको बताउँदै आएको छ । तर, हालसम्म पनि निर्मलाको ब’ला’त्कारपछि ह’त्यामा संलग्न अ’भियुक्त प’क्राउ पर्न सकेका छैनन् ।

यसका साथै ग’लत काम गर्ने प्र’हरीमाथि का’रबाही सुरु गरिएको उल्लेख गर्दै आईजीपी सिंहले बढुवाको हकमा मेरिट बेसमा गरिने बताए । सोर्सफोर्सले बढुवा नहुने बताउँदै उनले भनेका छन्, ‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन् । सोर्सफोर्सले बढुवा हुँदैन । बढुवाका लागि शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’

२७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया