बिहिबार १८ जेठ २०८०

धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन । यस्तै प्रकारले साँझको समय, जब सूर्यास्त हुन्छ । त्यतिबेला पनि केही काम नगर्न मनु संहिताले म’ना’ही गरेको छ ।

मनु संहितामा यस्तो भनिएको छ कि सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने उनले धन नो’क्सानीको अ’स’र भो’ग्नु पर्नेछ । साथै उक्त व्यक्ति कालान्तरमा अ’ल्प आयू पनि हुन जान्छन् । मनु संहिताले विशेष गरेर यी चार कामलाई साँझपख नगर्न भनेका छन् । जो यस प्रकार छन् :

भोजन गर्नु:मनु संहितामा लेखिएको छ,
चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् ।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।।

अर्थात् सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ । यस श्लोकको अन्त्यमा अन्य तीन काम पनि बताइको छ । यस्ता काम पनि सन्ध्याकालमा गर्नु हुँदैन । सहवास गर्नु:मनु संहिताको यो श्लोककमा उल्लेख गरिएको छ कि साँझको समयमा कुनै पनि पुरुषले स्त्री’सँग स’ह’वास गर्नु (शा’री’रिक स’म्पर्क) गर्नु हुँदैन ।

साँझपख सुत्नु :मनु संहिताका अनुसार सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रो’गी र अ’ल्पा’यू पनि हुनुहुनेछ । अध्ययन गर्नु: मनु संहिताको यो श्लोकमा साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान ना’श हुने मान्यता छ ।

यीबाहेक साँझको समयमा घर बढारेर कसिंगर बाहिर फा’ल्ने, ऐना हेर्ने, कपाल को’र्ने, नङ का’ट्ने, नुहाइधुवाइ गर्ने आदि कामहरू पनि नगर्न शास्त्रमा भनिएको छ । आधुनिक विज्ञानले पनि साँझको समयमा यी कामहरु गर्दा साँझ परेपछि अँध्यारोमा सबै चिजहरु राम्रोसँग नदेखिने भएकाले उज्यालोमा नै यस्ता कामहरु गर्नुलाई उपयुक्त मानेको छ ।

५२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया