सोमबार १९ मंसिर २०७९

सप्तरी / भा’उ’जुलाई पेट्रोल छ’र्केर आ’गो लगाई फ’रा’र रहेका देवर प’क्रा’उ परेका छन् । प’क्रा’उ पर्नेमा सप्तरीको बोदे बर्साईन नगरपालिका- १ धनगढीका २५ वर्षीय परमेश्वर साह छन् ।

उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई २१ माघ २०७८ मा घरमा खाना पकाईरहेको अवस्थामा जि’उभरि पे’ट्रोल छ’र्की आ’गो लगाएका थिए । आ’गो लगाएपछि घा’इ’ते भएकी साहको उ’प’चारको क्रममा भाउजु राजकुमारीको मृ’त्युु भएको थियोे ।

भाउजुको मृ’त्यु’पश्चात् राजन फ’रा’र रहँदै आएका थिए । गो’प्य सूचनाको आधारमा ईलाका प्र’ह’री कार्यालय बोदे बर्साईनबाट खटिएका वरिष्ठ प्र’हरी नायव निरीक्षक सुरेश पालक‍ो नेतृत्वकाे टाेलीले उनलाई प’क्रा’उ गरेको हो ।

यो पनि :- ह’तियार र ला’गुऔषधसहित सुनसरीबाट तीन जना पक्राउ : सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिका–४ जनता टोलबाट प्रहरीले ह’तियार र ला’गुऔषधसहित तीन जनालाई प’क्रा’उ गरेको छ ।

इलाका प्र’हरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का नेतृत्वको टोलीले इटहरी–४ का १९ वर्षीय धनकुमार राई, २७ वर्षीय टीका राई र इटहरी–५ का २८ वर्षीय धनबहादुर राईलाई पक्राउ गरेको हो । प’क्रा’उ परेकाहरुको साथबाट मेड इन यूएसए लेखिएको एउटा पे’स्तोल, सोही पे’स्तोलको म्या’गजीन र लेबल नलगाएको २४ ए’म्पु’ल ला’गुऔषध ब’रा’मद भएको सुनसरी प्र’ह’री प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

थापाका अनुसार पे’स्तोलसहितका व्यक्तिहरुले ला’गुऔषध किनबेच गरिरहेको विशेष सूचना प्रह’रीमा आएको थियो । त्यसलगत्तै इलाका प्र’हरी कार्यालय इटहरीबाट खटिएको टोलीले तीनै जनालाई प’क्रा’उ गरेको उनले बताए ।

प’क्रा’उ परेका’वि’रुद्ध हा’तहतियार ख’रखजना र ला’गुऔषध ऐ’नअन्तर्गतको मु’द्दा चलाउन सोमबार अ’दालतबाट म्याद थप गरेर अ’नुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको एसपी थापाले बताए । तीनै जनालाई प्र’ह’रीले जेठ १३ गते राति ११ बजेतिर प’क्रा’उ गरेको हो ।

प’क्रा’उ परेकाहरु ह’तियार र ला’गुऔषधको कारोबारमा लामो समयदेखि संलग्न रहेको प्र’हरीको प्रारम्भिक अ’नु’सन्धानबाट खुलेको छ । धनकुमार र टीकाविरुद्ध यसअघि पनि ला’गुऔषध ऐ’नअन्तर्गतको मु’द्दा चलेको थियो । दुवैजना २०७८ मंसिर २० गते ला’गुऔषधसहित टीकाको घरबाट प’क्रा’उ परेका थिए ।

डा’इ’जापाम, लु’पि’जेसिक, फे’ना’रगन र ए’भि’ल गरेर १०–१० ए’म्पुल ला’गुऔषध ब’रा’मद भएपछि प्र’ह’रीले दुवै ज’नाविरुद्ध मु’द्दा चलाएको थियो । सुनसरी अ’दा’लतको आ’देशअनुसार माघ २७ गते उनीहरु साधारण ता’रेखमा छुटेका हुन् ।

अ’दालतबाट छु’टेपछि दुवै जनाले पुनः सोही कारोबारमै सं’लग्न भएर ला’गुऔषध र ह’ति’यारको ध’न्दा चलाइरहेको पाइएको प्रह’रीले जनाएको छ । यसअघिको ला’गुऔषध ऐ’नअन्तर्गतको मु’द्दाको अन्तिम किनारा लाग्न बाँकी छ । मु’द्दा अ’दा’लतमा विचाराधीन रहेकै अवस्थामा अभियुक्तहरु पुनः ह’ति’यार र ला’गुऔषधसहित प’क्रा’उ परेका हुन् ।

३८० पटक हेरिएको

तपाईको प्रतिक्रिया