शनिबार २३ मंसिर २०८०

दाङ/ दाङमा एक छात्रालाई कक्षाको’ठामै यौ’न दुर्व्य’वहार गरेको अभियोगमा एक शिक्षकलाई नियन्त्र’णमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को अमर मावि उरहरीका एक शिक्षकलाई छा’त्रामाथि यौ’न दुव्र्यव’हार गरेको आरो’प लागेको हो । ती शिक्षकमाथि बाल यौ’न दुरा’चारको उजुरी परेपछि पक्रा’उ गरिएको जनाइएको छ ।

शिक्षकले गत फागुन २३ गते दिउँसो कक्षाकोठाभित्रै कक्षा ६ मा पढ्ने एक १३ वर्षीया छात्रालाई संवे’दनशील अं’ग’मा हा’त’पा’त गरेको आ’रोप लागेको छ ।

पी’डित छात्राका बुवाले फागुन २६ गते बाल यौ’न दुरा’चार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जा’हेरी दिएका आधारमा उनलाई प’क्राउ गरेको जनाएको छ ।

प’क्राउ परेका शिक्षक वि’रूद्ध दाङ देउखुरी जिल्ला अदालतले घट’नाको अनु’सन्धान गर्ने जनाएको छ।

६४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया