
कञ्चनपुर/ कञ्चनपुरको बेदकोट नगरपालिका ५ वडाध्यक्ष गणेश विकमा’थि कु’ट’पि’ट भएको छ । शनिबार रा’ति स्थानीय व्यवसायी राजेन्द्र बोहरा र धनराज बोहरा समु’हले वडाध्यक्ष’मा’थि कु’ट’पि’ट गरेका हुन् ।
समान्य विवा’दको छलफलका क्रममा राजेन्द्र र धनराजले वडाध्यक्ष विकमाथि कु’ट’पि’ट गरेको जनाइएको छ । बोहरा समुहले ढु’ङ्गा प्रहा’र गरी घा’ईते बनाएको पी’डितको भनाइ छ । वडाध्यक्ष विकको मु’खमा चो’ट लागेको छ भने उनको अहिले महाकाली अस्प’तालमा उप’चार भईरहेको छ ।
वडाध्यक्ष विकले समान्य विवा’दको छलफलका क्रममा बोहरा पक्षबाट ढु’ङ्गा प्रहा’र गरी मा’र्न खोजेको बताएका छन् । ‘उनीहरु मदि’रा से’वन गरेर आएका थिए, ‘वडाध्यक्ष विकले भने, ‘कुरा नबुझ्दै एकाएक आएर ढु’ङ्गा’मु’ढा प्रहा’र गरी घाई’ते बनाए, जनताले मलाई ब’चाए ।’ वडाध्यक्षमाथि कु’ट’पि’ट दुर्व्य’वहार गर्ने समुहमाथि बेदकोट नगरपालिकाले का’र्बाहीको माग अघि सारेको छ ।
बेदकोट नगरका प्रवक्ता नरेश बहादुर सिंहले राजेन्द्र बोहरा र धनराज बोहराले आग्रह र पूर्वाग्रह राखी वडाध्यक्षमाथि दुर्व्य’वहार र हा’त’पा’त गरेको घ’टनाप्रति दु’ख व्यक्त गरेको छ ।
घट’नामा जोडिएका दो’षीउपर क’डा कार’वाहीकाे माग अघि सारिएको छ । तर द’लित अधिकारकर्मीले जातीयगन्ध स्वरुप निर्वाचित वडाध्यक्षमाथि कुनै मु’द्दा नभई समान्य विवादमा कु’ट’पि’ट गर्नेमाथि का’र्बाही हुनुपर्ने बताएका छन् ।
पी’डित पक्षले न्या’यका लागि ज्या’न मा’र्ने उद्योग, सार्वजनिक दुव्र्य’वहार र जातिय मु’द्दा दाय’रका गर्ने जनाएका छन् । जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरले घ’टना बारे अनुस’न्धान भईरहेको जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटना बारे विस्तृत अनुसन्धान भईरहेको बताए । दो’षीलाई प’क्राउ गरी छान’बिन गर्न समेत नगरपालिकाले माग अघि सारेको छ । घट’नाको बेदकोट नगरपालिका सहित कञ्चनपुरका जनप्रतिनिधीले भत्र्स’ना गरेको छ ।
विवाद छलफलकै क्रममा उच्छृ’ङखल समुहबाट जनप्रतिनिधीमाथि भएको घ’टना अपरा’धिक गतिबिधी भएकाले त्यस्ता समुहमाथि का’नुनी का’र्बाहीको माग अघि बढाइएको छ ।