बिहिबार ११ आश्विन २०८०

लहान (सिरहा)/ सिरहाको लहानस्थित मालपोत कार्यालयमा प्रे’सर कु’कर ब’म विष्फो’टमा परी ग’म्भीर घा’इते दुई जनालाई हेलिकप्टरमार्फत् थप उप’चारका लागि काठमाडौं पठाइएको छ।

आइतबार (आज) दिउँसो लहान नगरपालिकास्थित कार्यालय परिसरमा प्रे’सर कु’कर ब’म वि’स्फोट हुँदा पाँच जना घा’इते भएका थिए । जसमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको छ ।

त्यस्तै, ब’म वि’स्फोट भएको ठाउँमा तराई जन’तान्त्रिक मु’क्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । प्रह’रीका अनुसार वि’ष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएको हो ।

सोही समूहले कु’कर ब’म वि’ष्फोट गराएको हुन सक्ने प्रह’रीले आशं’का गरेको छ । अन्य घाइ’तेहरुको लहानस्थित सप्तऋषि अस्प’तालमा उप’चार भइरहेको बताइएको छ ।

२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया