शुक्रबार १२ आश्विन २०८०

लहान(सिरहा)/ सिरहाकाे लहानस्थित मालपोत कार्यालयमा प्रे’सर कु’कर ब’म वि’ष्फोट भएकाे छ । ब’म कार्यालय भवनभित्रै वि’स्फाेट भएकाे हाे ।

आइतबार भएको सो विस्फाे’टमा परी कम्तीमा ५ जना घाइ’ते भएकाे जानकारी प्राप्त भएकाे छ । वि’स्फाेट कसले र के प्रयाेजनका लागि गराएकाे हाे भन्ने खुल्न सकेकाे छैन ।

घट’नास्थलमा वि’स्फाेट भएर प्रे’सर कु’कर कु’च्चिएकाे अवस्थामा फेला परेकाे छ । घट’नाबारे थप विव’रण आउन बाँकी छ।

४४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया