सोमबार १९ मंसिर २०७९

काठमाडौं, १० जेठ / चाबहिलको सेन्ट लरेन्स कलेजका कोअर्डीनेटर जनार्दन अधिकारी प’क्रा’उ परेका छन् । कलेजमा अध्ययनरत छा’त्रालाई यौ’न दु’र्व्य’वहार गरेको भन्दै विद्यार्थीहरु आ’न्दोलनमा उ’त्रिएपछि प्र’ह’रीले क्याम्पसका कोअर्डीनेटर अधिकारीलाई मंगलबार प’क्रा’उ गरेको हो ।

प’क्रा’उ परेका अधिकारी काभ्रेपलाञ्चोकका हुन् । उनी नेकपा एमालेका सक्रिय रुपमा राजनीतिमा लागेका नेतासमेत हुन् । पूर्वसञ्चारमन्त्रीका मिडिया विश्लेषकसमेत रहेका उनीमाथि प्र’ह’रीले प’क्रा’उ गरेसँगै उक्त घ’ट’नाबारे अ’नुसन्धान अघि बढाएको छ ।

कोअर्डिनेटर अधिकारीमाथि छा’त्रालाई पटकपटक यौ’न दु’र्व्य’वहार गरेको आ’रो’प लागेको छ । मंगलबार बिहान कलेज परिसरमा विद्यार्थीहरूको वि’रो’ध प्र’दर्शनपछि उनीहरू महानगरीय प्र’ह’री वृत्त गौशालाअगाडि ना’राबाजीसहित प्र’द’र्शन गरिरहेका छन् ।

यो पनि :- ज’ब’र’जस्ती क’र’णी मु’द्दामा चिनिया नागरिक प’क्रा’उ : काठमाडौं, १० जेठ / ज’ब’रजस्ती क’र’णी उद्योग मु’द्दाका फ’रा’र प्र’तिवादी चिनिया नागरिक ४५ वर्षीय लि छेन प’क्रा’उ परेका छन् । ज’ब’रजस्ती क’र’णी उद्योग मु’द्दाका फ’रा’र प्र’ति’वादी उनलाई सोमबार दिउँसो प्र’ह’रीले प’क्रा’उ गरेको हो ।

२०७८ फागुन २६ गते दिउँसो चन्द्रागिरि नगरपालिका–३ टोटीटोलस्थित जेनजोङग मेशिनरी म्यानुफ्याक्चरीङ कम्पनी प्रालिका संचालक लि छेनले आफ्नै कम्पनिको अफिस कोठाभित्र २३ व’र्षी’या म’हि’लालाई कोही नभएको मौ’का पारी ज’ब’रजस्ती क’र’णी गर्न खोजेको आ’रो’प लागेको छ ।

महानगरीय प्र’ह’री वृत्त थानकोटमा प्राप्त भएको जा’हे’री र जिल्ला अ’दा’लत काठमाडौंको २०७८ फागुन २९ गतेको आ’दे’शले निज प्र’तिवादीलाई प’क्रा’उ गर्न अनुमति प्राप्त भएको प्र’ह’रीले जनाएको छ । अहिले उनीमाथि प्र’ह’री वृत्त थानकोट काठमाडौंबाट थप अ’नु’सन्धान भइरहेको छ ।

४१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया