सोमबार ०१ कार्तिक २०७८

विराटनगर/ परिवारले उपचार खर्च तिर्न नस’केपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको श’व दिन अस्वी’कार गरेको छ।

धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसा’इकल दुर्घ’टनामा ग’म्भीर घा’इते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उप’चारकै क्रममा मृ’त्यु भएको थियो। तर, उपचार खर्च नति’रेको भन्दै अस्पतालले कापरको श’व परिवारलाई नबु’झाएको हो।

मृ’त’क’का हजुरबुवा मधुरी कापरले अस्पतालले नातिको श’व बन्ध’क बनाएर राखेको बताए। पैसा नबुझाएका कारण श’व हेर्नै नदि’एको उनको भनाइ छ। परिवारको आर्थिक अवस्था कम’जोर भएकाले उपचारबापत बाँकी रकम तिर्न सक्ने अवस्था नरहे’को उनले बताए।

मृ’तकका आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० रुपैयाँ बुझाएका छन्। टा’उको शल्य’क्रिया गरिएको भन्दै थप ३ लाख ८५ हजार रकम माग्ने गरेको मधुरीले बताए। (अन्नपूर्ण पाे’स्ट दैनि’कबाट)

३९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया