आइतबार १९ आषाढ २०७९

काठमाडाैँ / प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको नि’धन भएको छ ।

प्रेमबहादुरको आज काठमाडौंमा नि’ध’न भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । उनी विगत केहि समय अघिदेखि नै क्या’न्स’र’का बिरामी थिए ।

साउदका अनुसार प्रेमबहादुर नेपाली कांग्रेस कंचनपुरका धरोहर, कंचनपुर-२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि सं’घ’र्ष गरेका थिए ।

यो पनि :- काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, उनका अगाडि केशब स्थापित ५ हजार भन्दा बढि मतले पछि परे :

काठमाडौं, ३ जेठ / काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । उनले ११ हजार ४ सय ३४ मत ल्याउँदा एमालेका केशब स्थापितले ६ हजार २ सय ५८ मत ल्याएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी मेयरकी उम्मेद्धवार सिर्जना सिंहले भने ५ हजार ४ सय ८ मत ल्याएकी छिन् । साह र स्थापितबीच ५ हजार १ सय ७६ मतको अन्तर छ । साहले सुरुदेखि नै अग्रता कायम गरेका छन् ।

९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया