सोमबार १५ जेठ २०८०

धनकुटा, जेठ १ / वडा सदस्यमा जितेको खुसीयाली मनाउँदै गर्दा बे’होस भएर ढ’ले’का उम्मेदवारको मृ’त्यु भएको छ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको उपचारको क्रममा मृ’त्यु भएको हो ।

मगर मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बे’हो’स भएर ढ’ले’का थिए । बे’हो’स भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल विराटनगर भर्ना गरिएको थियो ।

यो पनि :- हेटौंडा उपमहानगरमा त्रिपक्षीय कडा भि’डन्त, गठबन्धनको अग्रता : हेटाैंडा / हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ । हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ ।

आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २३ सय ९१ मत प्राप्त गरेकी छिन् । २३ सय ४९ मतका साथ राप्रपाका दीपकबहादुर सिंह दोस्रो स्थानमा छन् । एमालेका अनन्त पौडेल २१ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३४ सय ७५ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । एमाले उम्मेदवार सुमित्रा काफ्ले २६ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

४४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया