बिहिबार ११ आश्विन २०८०

एजेन्सी/ थाईल्यान्डका प्रधानमन्त्री प्रयुथ चान–ओचाले सञ्चारक’र्मीमाथि स्यानिटाइजर छर्किदि’एका छन् ।

प्रधानमन्त्री ओचाले प्रश्नबाट ध्यान अन्यत्रै मोड्न हालै एउटा पत्रकार सम्मेलनमा अ’नौठो बे’होरा देखाएर पत्रकारहरूलाई आश्च’र्यमा पारेका छन्।

यस भन्दा अगाडि पनि प्रधानमन्त्री ओचा विवा’दमा परेको बताइएको छ । विगतमा पनि पत्रकार सम्मेलनहरूमा अनौ’ठो बेहो’रा देखाएर उनी विवा’दमा परेका उदाहरणहरू रहेको बीबीसीमा खबर छ ।

उनले एक पटक एक जना पत्रकारको टाउकोमा थपथ’पाएको र कान तानिदि’एका थिए ।

१०२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया