शुक्रबार १९ जेठ २०८०

काठमाडौं, ३१ बैशाख / ज’न’यु’द्वको लालकिल्ला भनेर चिनिएको रोल्पा थवाङमा माओवादी केन्द्रले खाता खोलेको छ ।

थवाङ गाउँपालिका वडा नं ५ मा काङ्ग्रेस, एमाले र विप्लव नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गोबर्धन घर्ती मगर र उनको प्यानल सहित विजयी भएको छ ।

यो पनि :- काठमाडौंं महानगर : सवर्दलीय बैठक सकियो, मतगणनाको तयारी : शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सुरु गर्न काठमाडौं महानगरपालिकाले सर्वदलीय बैठक सम्पन्न गरेको छ ।

शनिबार बिहान ९ बजेदेखि मतगणना सुरु गर्ने भनिएपनि केहि ढिलो गरी मतगणना सुरु हुन लागेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया