शुक्रबार १९ जेठ २०८०

एजेन्सी / भारतको जम्मू–कश्मीरमा बसमा अ’चानक आ’गलागी हुँदा चार यात्रुको मृ’त्यु भएको छ । शुक्रबार कदममल कटराको शनी मन्दिर नजिक गुडिरहेको बसमा अ’चानक आ’गलागी हुँदा उक्त दु’र्घटना भएको हो ।

उक्त आ’गलागीमा परी कम्तीमा चार यात्रुहरु जि’उँदै ज’लेका छन् भने २२ यात्रु घा’इते भएका बताइएको छ । बस कटराबाट जम्मू आउँदै गरेको बताइएको छ ।

प्रहरीका अनुसार बसको इन्जिनमा आ’गो लागेको थियो । उक्त आगो ती’ब्र रुपमा फैलिएको कारण सबै यात्रुले भा’ग्ने समय नपाएको बताइएको छ । उक्त दु’र्घटनामा घा’इते सबैलाई अस्पताल लगिएको छ । घा’इतेमध्ये केहीको अवस्था चि’न्ताजनक रहेको बताइएको छ ।

यो पनि :- मतदाता बोकेको गाडी दु’र्घटना, १४ जनाको मृ’त्यु : कास्की, वैशाख ३० / मतदाता बोकेको गाडी दु’र्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु भएका १० जनाको स’नाखत भएको र बाँकीको सनाखत हुने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उ’द्धार कार्य भइरहेको छ । दु’र्घटनामा घा’इते भएकाहरुलाई पोखरा पठाइएको छ ।

४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया