
हुम्ला / हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुं’गाले ला’गेर घा’इ’ते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकाेप्टरबाट उ’द्धार गरिएको छ ।
झ’ड’पमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घा’इ’ते भएका थिए । घा’इ’ते भएका कार्यालय सहयोगी काला रोकायलाई उ’द्धार गरी उ’प’चारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।
गठबन्धन र स्वतन्त्र प’क्षबीचको झ’ड’पमा मतदान अधिकृतसहित तीनजना घा’इ’ते भएका थिए । झ’ड’पपछि प्रहरीले आठ रा’उन्ड अ’श्रुग्या’स प्र’हा’र गरेका छन् । अहिले मतदान रो’किएको छ ।
से’नाले देशका सात ठाउँमा आ’प’तकालीन उ’द्धा’रका लागि सै’निक टाेली खटाएकाे सै’निक प्रवक्त्ता नारायण सिलवालले बताएका छन् ।
यो पनि :- निर्वाचन परिणामले गठबन्धनको एकतामा अ’स’र पार्दैन : डा कोइराला : मोरङ / नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै अ’स’र नपार्ने बताएका छन् ।
आदर्श मावि मतदान केन्द्रमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन परिणाम जस्तोसुकै आएपनि गठबन्धन दलहरुको बीचको एकता न’टु’ट्ने उनले प्रष्ट पारे । नेता कोइरालाले निर्वाचन परिणामपछि गठबन्धनदलहरुबीच समीक्षा गरी सोही अनुसार पार्टी अगाडि बढ्ने धारणा व्यक्त गरे ।
अहिलेको निर्वाचन नगर र ग्रामीण क्षेत्रको विकासका लागि भएकाले यसलाई दलहरुले प्रतिष्ठाको विषय बनाउन नहुने बताउँदै नेता कोइरालाले सङ्घ र प्रदेशको निर्वाचन राजनीतिक महत्वको हुने भएपनि पालिका निर्वाचन विशुद्ध विकास निर्माणकार्यमा केन्द्रित हुने उल्लेख गरेका छन् ।