शनिबार १५ आश्विन २०७९

काठमाडौं/ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेपालको विकासलाई कोभिडको महामारीले पनि रो’क्न नस’केको बताउनुभएको छ ।

शनिबार एमाले निटकका महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोभि’डको महा’मारीले पनि नेपालको विकासलाई रो’क्न नस’केको उहाँले बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कोभिडको महा’मारीले नेपालको विकासलाई रोक्न स’केन । विरो’धीहरुले प्रति’रोध गरे पनि विकासमा रोक लागेन । मेलम्चीको पानी अब केही दिनमै सबैको धारामा आउँछ ।’

विक’सित देशको तुल’नामा नेपालमा महिलाको सहभागीता दुई गुणाले बढेको पनि उहाँले बताउनुभएको छ । ३३ गुणाको संख्याको सहभागिता पूर्ण रुपमा कार्यान्वयनमा आएर यति छोटो समयमा महिलाको सहभागिता बढ्नु खुसीको कुरा रहेको उहाँको भनाइ छ ।

महिला समाज परिवर्तनका निम्ति विभिन्न आन्दो’लनमा सश’क्त ढंगले जागरुक भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ । महिलाको उक्त जागरणलाई अझ अगाडि बढाउनुपर्ने बताउँदै यसका लाथि थप हौसला प्रदान गर्ने बताउनुभयो ।

६७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया