शुक्रबार १९ जेठ २०८०

रौतहट / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दु’र्व्य’वहार भएको छ । रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दु’र्व्य’वहार गरेका हुन् ।

नेपाललाई चो’र भन्दै मतदाताले नारा लगाएपछि हु’ल’दंगा म’च्चिएको थियो । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जु’लु’स गर्दै अ’व’रोध गरेका थिए । नेपाललाई एमाले नेता कार्यकर्ताले नारा जु’लुस गर्दै दु’र्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ ।

नेपालले आफ्नो पार्टीको उम्मेदवारलाई मत दिलाउन बुथ–बुथ चहार्दै हिँडेको अन्य दलका नेता तथा कार्यकर्ताले आ’रो’प लगाएका छन् ।

यो पनि :- मतदातालाई बाँड्दै गरेको दुई बोरा छाता ब’रा’मद :
पर्सा / पर्साको वीरगञ्ज महानगरपालिका–१० बालमन्दिरस्थित मतदान केन्द्र बाहिर मतदातालाई वितरण गर्न राखिएको दुई बोरा छाता प्र’हरीले ब’रा”मद गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) को चुनाव चिह्न छाता हो । मतदान गर्न आएका मतदातालाई छाता दिँदै भोट मा’गेपछि अन्य पार्टीका उम्मेदवारले वि’रो’ध गरेका थिए ।

प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय विर्ताको टोलीले जसपाको बुथ कमिटीबाट दुई बोरा छाता नि’य’न्त्रणमा लिएको हो ।यसैगरी, वडा नम्बर ८ मा समेत छाता वितरण गर्दा दुई प’क्षबीच वि’वा’द भएको थियो ।

४८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया