आइतबार ०८ जेठ २०७९

एजेन्सी, २७ वैशाख / श्रीलंकामा सरकार वि’रोधी प्र’दर्शन हिं’सात्मक हुन थालेको छ । च’र’म आर्थिक सं’क’टका कारण जनताको वि’रोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि त्यहाँको स्थिति नि’यन्त्रण बाहिर गएको छ । त्यहाँ हिं’सा भ’ड्किदा एकजना सांसदको मृ’त्यु समेत भएको छ ।

सत्तारुढ दलका सांसद अमराकेर्ती अथुकोरालाको ह’त्या भएको छ । उनीसहित त्यहाँ अन्य २ जनाको झ’डपका क्रममा ह’त्या भएको
कुरा विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

पदबाट राजीनामा दिएका राजापाक्षेको पुर्ख्यौली घरमा प्र’दर्शनकारीले आ’ग’जनी गरेका छन् । मेडामुलाना भन्ने ठाउँमा उनको घरमा आ’गजनी भएपछि त्यहाँका विभिन्न स्थानहरुमा से’ना परिचालन समेत भएको थियो ।

सोमबार ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा पत्र पनि बुझाएका थिए । उनले त्यहाँ त’त्काल सर्वदलीय सरकारको निर्माणको आग्रह समेत गरेका छन् ।

श्रीलंका इतिहासकै च’रम आर्थिक सं’कटमा परेपछि वि’रोध च’र्कि’एको हो । वैदेशिक मुद्रा सचिती निकै कम छ । इन्धनको सं’कट चुलिएको छ । खाद्य सं’कटले श्रीलंका स’मस्यामा परेको छ ।

पूर्वाधार विकासका लागि चीनसँग उसले अरबौं डलरको ऋण लिएको थियो । यसले पनि उसलाई झनै थप सं’क’टमा ध’के’ल्यो । श्रीलंकाले भारतसँग पनि यसअघि नै अरबौं डलरको सहयोग समेत लिइसकेको छ । तस्वीर :- एजेन्सी ।

१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया