
बाजुरा / बाजुराको बुढीनन्दा नगरपालिका–९ मा चुनावी प्रचार प्रसारमा हिँडिरहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झ’डप भएको छ ।
शुक्रबार चुनावी प्रचारप्रसारको क्रममा हिँडिरहेका त्यहाँका एकीकृत समाजवादीका केहि स्थानीय कार्यकर्ताहरुले बाटोमा अर्काको कु’कुरलाई विनाकारण हि’र्काएको भन्दै सोही निहुँमा वि’वा’द भएको थियो । उक्त वि’वा’द बढ्दै गएपछि केहीबेरमा दुई पक्षबीच झ’डप भएको हो ।
झ’ड’पपछि एकीकृत समाजवादीका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालयमा उ’जु’री दिन पुगेका थिए । एकीकृत समाजवादीका कार्यकर्ता प्रहरी कार्यालयमा पुगेसँगै कांग्रेस कार्यकर्ता पनि त्यहाँ पुगेर आ’क्रमणमा उत्रेका थिए । कांग्रेस कार्यकर्ताले प्र’हरी कार्यालय तो’डफोड गरेका छन् ।
झ’ड’पको क्रममा तीन जना प्रह’री र नेपाली कांग्रेसका तीन जना कार्यकर्ता घा’इते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन् । उनका अुनसार घ’ट’नालाई नियन्त्रणमा लिन प्रहरीले हवाई फा’यर समेत गर्नुपरेको थियो ।