सोमबार ०९ जेठ २०७९

ताप्लेजुङ / जिल्लाको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगामा आफ्नै छोराले आमा र बुबा दुवैको ह’त्या गरेका छन् ।

स्थानीय २५ वर्षिय आइतराज लिम्बूले अफ्ना ७० वर्षका बुबा वृखबहादुर र ७२ वर्षकी आमा फिपरानीको ह’त्या गरेको जिल्ला प्र’ह’री कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कैलाश राईका अनुसार आइतराजले मा’द’क पदार्थ से’व’न गरेर बिहीबार आमा र बुबा दुवैका ह’त्या गरेका हुन् ।

उक्त स्थान एकान्तमा रहेको र २ घर मात्रै रहेकाले घट’नाबारे त’त्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको भनाइ छ ।
घ’ट’नापछि स्थानीयल सुरुमा लेलेप प्रहरी चौकिमा खबर गरेको बताइएको छ ।

घ’ट’नाअघि पनि पारिवारिक वि’वा’द भएको र प्रहरीले मि’लापत्र गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार मिलापत्रपछि आइतराज भेडीगोठमा बस्दै आएका थिए । ह’त्या आ’रो’पित आइतराजालाई प्रहरीले नि’यन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यो पनि :- ओखलढुङ्गामा सवारी दु’र्घ’टना हुँदा एक जनाको मृ’त्यु : ओखलढुङ्गा / ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-५ स्थित सिद्धिचरण राजमार्गमा सवारी दु’र्घटना हुँदा एक ज’नाको मृ’त्यु भएको छ ।

शुक्रवार दिउसो साढे १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउँदै गरेको ग. १ त ३१२९ नम्बरको ट्याक्टर अ’नियन्त्रित भई सडकबाट १० मिटर त’ल ख’सेर दु’र्घ’टना भएको हो ।

दु’र्घ’टना हुँदा घा’इते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका-७ बिगुटारका २२ वर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुङगामा उप’चारको क्र’ममा मृ’त्यु भएको प्रहरीले बताएको छ ।

हाल उक्त घ’ट’नाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया