
बैतडी / बैतडीका वडा सदस्यका उम्मेदवारमाथि खु’कु’री प्र’हा’र भएको छ । डिलासैनी गाउँपालिका –५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि रा’ति साढे १० बजे खु’कु’री प्र’हा’र भएको हो ।
माओवादी केन्द्रका उम्मेदवारको समुहले साउँदलाई आ’क्र’मण गरेको हुनसक्ने आ’रो’प लगाइएको छ । यद्दपि त्यसको कुनै प्रष्ट प्रमाण भने भेटिएको छैन । ग’म्भी’र घा’इ’ते भएका साउँदको टा’उको र शरीरमा चो’ट लागेको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार पछि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
यो पनि :- प्रमुख निर्वाचन आयुक्तको पुनः आग्रह, ‘निर्वाचन आचारसंहिताका सबै बूँदाको पूर्णपालना गर्नुहोस्’ :
काठमाडौं / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बूँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यामहरुलाई पुनः आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस वि’प’रीत आउने काम भए त्यो ख’त’रनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुको ग’म्भीर ध्यानाकर्षण गराएका थिए ।
सामूदायिक रेडियो प्रसारक संघले मंगलबार काठमाडौंमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले दृष्यहरु निर्वाचन आचारसंहिता वि’परितका भए त्यसले आम मतदाताहरुमा न’का’रात्मक अ’स’र पर्नेतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराए ।
उनले भने, ‘आचारसंहिता वि’प’रीत हुने दृष्यहरु नदेखाई हामीले दृष्य त खिचेका थियौं, समाचार मात्रै भन्यौं । किनभने निर्वाचन आचारसंहिता वि’प’रीतका दृष्यहरु हामीलाई देखाउन मन लागेन भन्दे पनि भयो । जे भन्दा पनि भयो । जे भन्दा राम्रो हुन्छ, त्यही भन्दा भयो ।
तर यसो भनिरहँदा आचारसंहिताको समाचार आईरहने अर्काेतिर आचारसंहिता वि’प’रितका दृष्यहरु देखियो भने मान्छेहरुमा आचारसंहिता विपरित जाँदा टेलिभिजनमा आईदोरहेछ भन्ने फिलिङ भयो भने त्यो ख’त’रा भयो । अब धेरै क’ष्ट सहनु परेन, दश दिन मात्रै बाँकी छ ।’
उनले भने, ‘यो १० दिन निर्वाचन आचारसंहिताका सबै बूँदाहरुलाई पालना गरेर यो मुलुकमा सबै निर्वाचनहरुलाई व्यवस्थित ढंगले संचालन गर्न सकिन्छ । यसले निर्वाचनको स्वच्छता र निष्पक्षताको ग्यारेन्टी गर्दछ भन्ने कुरामा ध्यान दिन म आग्रह गर्दछु ।’
निर्वाचन आयोगले सबैले मान्छु भन्ने प्रतिवद्धतासहित जारी गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन हुँदैन कि भनेर आ’शं’का गर्ने ठाउँ नै नरहेको त’र्क समेत गरे ।
कार्यक्रममा सार्वजनिक गरिएको सामूदायिक रेडियो प्रसारक संघको निर्वाचन आचारसंहितामा मतदाता र मतदान प्रक्रियालाई न’का’रात्मक रुपमा प्र’भा’वित पार्ने मनसायले कुनै पनि विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत नगर्न सचेत गराइएको छ ।