
एजेन्सी/ अमे’रिकाको सान फ्रान्सिस्कोमा यात्रुको न’राम्रो व्य’वहारमा प’रेका नेपाली उबर (कार) ड्राइभर शुभाकर खड्कालाई सहयोग रकम उठा’उन थालिएको छ। गो’फन्ड’मी डट ओआरजी मार्फत् उनका लागि सहयोग उठाउन थालिएको हो।
खड्का अहिले पनि तना व ड”रमा रहेकाले उनी काममा फर्किन नस’क्ने भएकाले सहयोग गर्न आग्रह गरिएको छ। उनका लागि २० हजार अमे’रिकी डलर उठाउने अभियान चलेको थियो। शुक्रवारसम्ममा ६४ हजार २ सय ८ डल’रभन्दा बढी रकम उठिसकेको छ। शुभाकरले यो र’कम नेपा’लमा पत्नी र ८ वर्षका छोरालाई पठा’उने बताएका छन्।
ललितपुरका खड्का आठ वर्षअघि अमे’रिका गएका थिए। यात्रुले यस्तो गरेप’छि खड्काले उनीहरूलाई गाडीबाट नि’कालि दि’एका थिए। गाडीबाट नि’स्कने बेलामा ती यात्रुहरूले खु ‘र्सा ‘नी’को धु’ लो छ’ र्के का थिए।’
पछि उबरले खड्कालाई गाडी सफा गर्न १२० अमेरिकी डलर दिएको थियो। उबर र अर्को राइड सेयरिङ कम्पनी लिफ्टले ती यात्रुह’रूलाई आजी’वन आफ्नो कम्प’नीको से’वा प्रयोग गर्न प्रति’बन्ध लगाएका छन् । एसि’याली मूलका भएकाले ख’ड्कामाथि न’राम्रो व्य’वहार भएको भन्दै अहिले यो घट’नाले संसा’रभरि च’र्चा पाइरहेको छ।
‘म अरू कोही मानिस भएको भए तिनीहरूले मलाई त्यस्तो व्य’वहार गर्दैनथे। मैले उनीहरूसँग कुरा गर्न जब मुख खोलें। उनीहरूले मलाई आप्र’वासी ठानेर डराउन सक्छौं भन्ने ठाने,’ एक अमे’रिकी सञ्चारमाध्यमसँग खड्काले भनेका छन्,’अर्को मानिससँग यस्तो व्य’वहार गर्ने ति’मीहरू ज’नावर हौ।’
साथै यस घट’नामा यस्तो व्य’वहार गर्ने युवती प’क्राउ परेकी छन् । सान फ्रान्सि’स्को प्रह’रीका अनुसार नेपाली उबर ड्राइभर शुभाकर खड्कालाई गत आइतबार न’राम्रो व्य’वहार गर्ने २४ वर्षीया मलेसिया किं’गलाई बिहीबार प’क्राउ गरि’एको हो।
घट’नामा सं’लग्न अर्की महिलाको पनि खोजी भइरहेको छ। ती महिलाले आफू अधिका’रीसामू उपस्थित हुने सन्देश वकि’लमार्फत् पठाएकी छन्।