
मोरङ / प्रहरीले मोरङबाट दुई नक्क’ली चिकित्सक पक्रा’उ गरेको छ । दुवै जना भारतीय हुन् । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार दार्जिलिङ रानीगन्ज पानसाली पन्चायत बस्ने २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्रा’उ गरिएको हो ।
बर्मनले पथरी शनिश्चरे नगरपालिका वडा–१, फिलिम हल लाइनमा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गरिरहेका थिए । मण्डलले सुन्दरहरैंचा नगरपालिका–३ स्थित गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गरिरहेका थिए ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार दुई जनाले नै नेपाल मेडिकल काउन्सिलबाट अनुमतिपत्र लिएका थिएनन् । क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भन्दै ठ’गी गरेको उ’जु’री परेपछि प’क्रा’उ गरेको उनले बताए ।
यो पनि :- कपिलवस्तुमा मोटरसाइकलको ठ’क्क’रबाट पैदलयात्रीको मृ’त्यु
कपिलवस्तु / कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा मोटरसाइकलको ठ’क्क’रबाट एक जना पैदलयात्री मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्थानिय ७५ बर्षीय पंचम अहिर रहेका छन् । मोटरसाइकलको ठ’क्करबाट ग’म्भिर घा’ईते भएका उनको उपचारको क्र’ममा जिल्ला अस्पताल तौलिहवामा मृ’त्यु भएको प्रह’रीले जनाएको छ ।
मङ्गलबार बिहान साढे १० बजे तौलिहवाबाट गोपालपुर तर्फ जाँदै गरेको यू.पि. ५५ एक्स ९१८० भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेका अहिरलाई ठ’क्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।