सोमबार ०९ जेठ २०७९

काठमाडौं / सप्तरी जिल्ला अदा’लतले घरेलु हिं’सा मु’द्दामा अन्तरिम संरक्षणात्मक आ’देश दिएपछि घरमा बास पाएकी महिलामाथि नि’र्घात कु’ट’पिट भएको छ ।

आफन्तबाटै कु’टिएर ग’म्भीर घा’इते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उप’चारका लागि अस्पताल भर्ना भएपछि घ’ट’ना बाहिरिएको हो ।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टा’उको लगायतका श’री’रका विभिन्न भागमा चो’ट लागेको छ । दा’ईजोको निहुँमा शुरु भएको झ’ग’डा बढ्दै जाँदा उनीमाथि कु’ट’पिट भएको थाहा हुन आएको छ ।

‘आइतबार राति साढे ७ बजेतिरको घ’ट’ना हो, तलाईं मा’रि’दिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीता देवी, जेठानी अञ्जु, नन्द रुजु, गाउँकै नाता पर्ने विणाले अ’न्धा’धुन्ध कु’ट’पिट गरेपछि म अ’चे’त भएँ,’ उनले भनिन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

५० पटक हेरिएको

तपाईको प्रतिक्रिया