
काठमाडौं / यौ’न का’ण्डमा मुछिएका काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापितले आफूमाथि लगाइएको यौ’न दूव्र्यवहार आ’रो’पको सजिलै उत्तर दिएका छन् ।
सोमबार महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गर्ने क्रममा पत्रकारले सोधेको यौ’न दूव्र्य’वहार आरोपको उत्तर दिदै स्थापितले भने, ‘वि’वा’दमा नआउने नि केशव स्थापित हुन्छ ?’
आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनअन्तर्गत नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका स्थापितमाथि चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी र एक पत्रकारले आफूमाथि यौ’न दूव्र्यवहार भइको आ’रो’प लगाएका थिए ।
आफूमाथि यौ’न दूव्र्यवहार भएको भन्दै उनीहरुले उक्त घ’ट’ना सार्वजनिक गरेका थिए । काठमाडौंको पूर्वमेयरसमेत रहेका स्थापितलाई पत्रकारले विगत को’ट्या’उँदा उनले हाँस्दै त्यसको सजिलै उत्तर फर्काए, उनका समर्थकले ताली बजाए ।
उनले भने, ‘आजकल यो पा’ग’लहरुका लागि औषधि खान केही पैसा लाग्दैन । मेरो अरु भनाइ छैन । बेलाबेलामा यो इस्यु उठ्छ । त्यसमा मेरो भनाइ केही पनि छैन । वि’वा’दमा नआउने नि केशव स्थापित हुन्छ ?’