शनिबार १६ मंसिर २०८०

एजेन्सी/ पछिल्लो समय अमे’रिकामा आप्र’वासीहरुलाई आक्र’मण बढेपछि राष्ट्रपति जो बाइडेनले चि’न्ता व्य’क्त गरेका छन् ।

एक सार्वजनिक वक्तव्य दिंदै अमे’रिकी राष्ट्र’पति वाइ’डेनले एसि’यन अमेरि’कनहरु वि’रुद्ध आक्र’मण, हिं’सा, आरो’पहरु बढेकामा चि’न्ता व्यक्त गरे ।

उनले एसि’यन अमेरि’कनमाथि हिं’सा बढेको सूचना आफूले पाएको भन्दै जा’तीय रुपमा त्यसो गर्नु अप’राध भएको र त्यसलाई तत्काल रो’क्नुपर्ने बताएका छन् । उनले मातहत निकायलाई त्यस्ता गतिविधि निय’न्त्रण गर्न निर्दे’शन पनि दिएका छन् ।

आइतबारमा’त्र पनि ने’पाली मू’लका उबर चालक शुभाकर खड्कालाई तीन जना महि’लाले दूर्व्य’वहार गरेको भिडि’यो भाइरल भएको थियो । त्यस लगतै अमेरि’कन एसि’यन समुदा’यमाथि आक्र’मण बढेपछि चि’न्ता व्यक्त भएको थियो ।

नेपाली फेसन डिजाइनर प्रबल गुरुङसहितले हिं’सावि’रुद्ध अभियान चलाएका थिए । सन् २०२१ मा एसियाली अमेरि’कीमाथि १ सय ५० प्रतिशतले आक्र’मणका घट’नामा वृ’द्धि भएको जनाइएको छ ।

जुलाइ २०२० मा मात्र २१ सय एसि’याली वि’रोधी आक्र’मणका घ’टना भएका थिए । राष्ट्रपति बाइडेनले महामा’रीविरुद्ध खटिएका फ्रन्टलाइन वर्क’समाथि हुने घट’नाको पनि नि’न्दा गरेका छन् ।

२८१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया