आइतबार २१ जेठ २०८०

सल्यान / छुट्टाछुट्टै घटनामा परी यहाँ तीन जनाको मृ त्यु भएको छ । बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृ त्यु भएको छ भने एक जना घा’इ’ते भएको प्रहरीले जनाएको छ ।

बागचौर–६ मैढोले हुँदै जामुनेचौर जोड्ने सडक चौडा गर्ने क्रममा रा१क ७१९ नम्बरको स्काभेटर दु’र्घ’टना हुँदा दाङको बबई गाउँपालिका–४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज खत्री र सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का १८ वर्षीय चित्रबहादुर विकको मृ त्यु भएको हो ।

दुर्घ’टनामा परी ग’म्भीर घा’इते भएका चालक खत्रीको घट’नास्थलमै र सहचालक विकको उपचारका क्रममा सल्यान अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । दुर्घ’टनामा परी घा’इते भएका बागचौर–६ का धनबहादुर वलीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच बिहे भोज खाएर घर फर्किने क्रममा एक शिक्षकको भि’रबाट ल’डेर मृ त्यु भएको छ । दार्मा गाउँपालिका–४ का ५४ वर्षीय शिक्षक शप्तप्रकाश मल्लको बिहे भोज खाएर घर फर्किने क्रममा भि’रबाट ल’डेर मृ’त्यु भएको प्र’हरीले जनाएको छ । बिहे भोज खान गएका मल्ल आज बिहानसम्म पनि घर नर्फकेपछि खोजी गर्दा मृ’तावस्थामा परिवारले फे’ला पारेका थिए ।

मल्ल स्थानीय नव सर्वसाधारण मावि रातामाटामा कार्यरत भएको पारिवारिक स्रोतले जनाएको छ । उनको श’व प’री’क्षणका लागि सल्यान अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । ई’ताजा खबर बा’ट ।

१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया