शुक्रबार १९ जेठ २०८०

राजविराज / सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाबाट बेहुली लिन शुक्रबार राति जन्ती हिडेको थियो । डिजे बाजाको तालमा नाचगान गर्दै शुक्रबार राति खडक नगरपालिका–११ लालपुरका लागि जन्ती प्रस्थान गरेको थियो । जन्ती हिंडेपछि बाँकी गाउँलेहरू नयाँ बेहुलीको स्वागतमा प्रतिक्षारत थिए ।

खुशीको प्रतिक्षामा बसेका गाउँलेहरूको आँखा अहिले र’सा’एको छ । बेहुली लिन शुक्रबार राति जन्ती हिँडेका गाउँलेहरू नै शनिबार मला’मी बन्नु परेपछि गाउँमा सन्नाटा छाएको छ । दुलही भित्र्याउन हिंडेका जन्तीमध्ये २ दाजुभाईसहित ३ जनाको एकसाथ मृ’त्युको खबरले गाउँलेहरूमा रु’वा’वासी छ । “जन्ती कुरेर बसेका आफन्त, पाहुना तथा गाउँलेहरू नै श’व यात्रामा जानु पर्ने भयो” मन्दिप यादवले भने ।

दुलही गाउँ भित्र्याउन हिंडेका जन्तीहरूको मृ’त्युपछि अहिले एउटै गाउँबाट ३ जनाको श’व एकैसाथ घा’ट लैजाने तयारी भइरहेको छ । सिंगो गाउँ शो’कमा डुबेको छ भने मृ’त’क पप्पु यादवकी श्रीमती रूपादेबी बे’हो’स छिन् ।

मृ’त्यु हुनेमा सोसिन्द्र यादवको छोरा ३० वर्षीय पप्पु यादव तथा हेमनारायण यादवको छोरा २८ वर्षीय बुच्चु भनिने रंजित यादव र २६ वर्षीय संदिप यादव रहेका छन् । पो’ष्ट’र्माटमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा श’व ल्याइएपछि अस्पतालमा परिवारका सदस्यहरू र मृ’त’कहरूका घरमा गाउँलेहरूको भि’ड लागेको छ ।

पोर्ताहका अनुज साहको विवाहमा हिंडेका तीनै जना युवाको हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दु’र्घ’टना हुँदा मृ’त्यु भएको जितेन्द्र यादवले बताए । तीन जना प्र.१–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्र.१–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकलमा सवार थिए । मा’दक पदार्थ खाई तीव्र गतिमा मोटरसाइकल कु’दा’एका कारण ओभरटेक गर्दा एक आपसमा ठो’क्किएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

गाउँलेहरूले भने दुबै मोटरसाइकल एकआपसमा नभई कुनै ट्रयाक्टरमा ठो’क्किएको अनुमान गरेका छन् । दुबै मोटरसाइकलको अगाडिको भागमा भएको क्ष’ति हेर्दा वि’प’रित दिशाबाट आएको ठूलो सवारी साधनमा ठो’क्किएको हुन सक्ने मृतकका आफन्त रूपनी गाउँपालिका–१ का जितेन्द्र यादवको दा’वी छ । “गाउँका तीन जना युवाको अका’ल मृ’त्युको पी’डा भो’ग्नु पर्यो ।” प्रदिप यादव भन्छन्–“बिवाहको उत्सवमा मृ’त्युको पी’डा सहनु पर्दा गाउँनै शो’कमा डुबेको छ।”

बेहुलासहितको जन्ती प्रस्थान गरेपछि दुई मोटरसाइकलमा सवार तीन जनाले बाटोमा अ’ल’मल गरेको र पछिबाट तीब्र गतिमा मोटरसाइकल कुदाएर विवाहस्थल पुग्न खोज्दा दु’र्घ’टनामा परेको अनुमान गरिएको छ।
“विवाहस्थलमा तीन जना नपुगे पछि रा’ति नै खोजखबर गरियो तर फोन लागेन” जन्तीमा गएका एक जनाले बताए । शायद त्यतिबेला सम्ममा उनीहरु दु’र्घ’टनामा परिसकेका थिए । सुनसान म’ध्यरातमा ठूलो आवाज आएपछि निन्द्राबाट व्यँुझिएर गाउँलेहरू घ’ट’नास्थल पुग्दा दु’र्घ’टना भएको देखेपछि प्र’ह’रीलाई खबर गरिएको दिपक यादवले बताए ।

दु’र्घ’टनाको खबर गाउँभरि फैलियो । २५ वर्षीया रूपादेबीले यो खबर पाउने बित्तिकै बच्चालाई च्या’पिन् । पहिलो श्रीमानको मृ’त्युपछि सहारा दिएका पप्पुको पनि दु’र्घटनामा परेर जीवनदीप बुझिसकेको खबरले निस्तब्ध भईन् । हिजोसम्म हाँसिरहेको जीवन अहिले रो’दनको अविरल आँ’शुको भेलमा हराउँदै गयो । एउटा अ’न्धकारमयी अनिश्चित भवि’ष्य रूपाको अघि देखियो । उनले एक्लो महसुस गरिन ।

पहिलो श्रीमान लाल पघैया यादवको २०७५ सालमा सिन्धुलीमा भएको ट्रक दु’र्घ’ट’नामा परेर मृ’त्यु भएको थियो । शुभचिन्तकहरूले केही दिन सान्त्वना र ढाडस दिए । तर देवर नाता पर्ने पप्पुले जीवनभरी साथ दिने भन्दै रूपासँग विवाह गरेका थिए । जीवनभरी साथ दिने वाचा गरेका पप्पुले पनि बी’चैमा छा’डेर गएपछि रूपा शून्यतामा हराइन् ।

उनलाई पप्पुले बोलाएजस्तै भान भयो र मनमा आ’त्म’हत्याको सोच पलायो । अ’र्ध’बेहोसी अवस्थामा नै घरमा राखिएको तरकारीमा छर्कने वि’षा’दी से’वन गरिन् । हाल रूपा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसियुमा उपचाररत छिन् ।.स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन् ।

गाउँलेहरूले पो’इ टो’कु’वा भनेर कुरा का’ट्ने आ’शंका मनमा उब्जि’एको हुन सक्ने एक गाउँलेले बताए । ती गाउँलेले नै भने – “दु’र्घ’टनामा विवाहित र अविवाहित दुबै पर्छन, मृ’त्यु त बालक वा बृद्ध जो कसैको हुन्छ । दु’र्घ’टना र मृ’त्यु त केवल संयोग मात्रै न हो ।” मनोहर पोख्रेल / अन्नपूर्ण पोष्ट बा’ट ।

१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया