शुक्रबार १९ जेठ २०८०

इटहरी / सुनसरीको इटहरीमा गए रा’ती विवाहमा आएका जन्तिले कु’टे’र बेहुली प’क्षका एक युवकको मृ’त्यु भएको छ । इटहरी ६ स्वागत टोलमा भएको विवाहमा कु’ट’पिट हुदा भारत बिहार शिवगढका १८ व’र्षी’य आसिक कुमार पटेलको मृ’त्यु भएको हो ।

पटेल केटी प’क्षका आफन्त हुन । जन्ती आएको समयमा स्थानीय युवाहरूसँग उनको वि’वा’द भएको थियो । वि’वा’दकै क्र’ममा पटे’लमाथि तीन ज’नाको स’मूहले कु’ट’पिट गरेका थिए । प्रह’रीले कु’ट’पिटमा सं’ल’ग्न तीनैजनालाई प’क्रा’उ गरेको छ ।

प’क्रा’उ पर्नेमा इटहरी ६ कै २२ वर्षी’य विमोचन बिष्ट, २३ वर्षी’य करन साह र २२ वर्षी’य विष्णु साह छन् । प्रह’रीका अनुसार चो’रीको विषयमा मृ’त’क र तीनैजनाबीच वि’वा’द भएको थियो । प्रह’रीले कु’ट’पिटमा सं’ल’ग्न तीनैजनालाई घट’ना’स्थलबाटै नियन्त्र’णमा लिएको हो ।

‘विवाह उत्सवमा मृ’त’कलाई चो’रीको आ’रो’प लागेपछि कु’ट’पिट भएको थियो’ इटहरीका डीएसपी खगेन्द्र खड्काले बताए । ग’म्भी’र अव’स्थामा विराट नर्सि’ङमा उप’चा’रको क्र’ममा उनको मृ’त्यु भएको खड्काले जानकारी दिएका छन् ।

४७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया