
सप्तरी, वैशाख १० / हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल दु’र्घ’टना हुँदा तीन जनाको घ’ट’नास्थलमा नै मृ’त्यु भएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृ’त्यु भएको प्रह’री उपरीक्षक अविनारायण काफलले जानकारी दिए ।
सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्र’ममा ठो’कि’एका थिए ।
यो पनि :- भन्सार छलेको चिनी बरामद : नेपालगञ्ज / भारतबाट भन्सार छ’ले’र ल्याउन लागिएको चिनी ब’रा’मद गरिएको छ ।
सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले ब’रा’मद गरेको बाँकेका प्र’ह’री नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार भन्सार छ’ले’र ल्याइएको सो चिनीसहित चार बोरा सु’र्ती समेत बरामद गरिएको छ । प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अ’वै’ध सामान ब’रा’मद गरिएको थियो ।