आइतबार २१ जेठ २०८०

श्री शाके १९४४ बि.स.२०७९ बैशाख १० गते शनिबार इश्वी सन २०२२ अप्रिल २३ तारीख बैशाख कृष्ण पक्ष सप्तमी तिथी उत्तराषाढा नक्षत्र सिद्ध योग वव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा राक्षस योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, ,अष्टमी ब्रत गोरखकाली पूजा पासाङ ल्यामु स्मृती दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चि’न्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अ’प’जस खेप्नु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप’री’चित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अ’धुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट शाहसको कमीले कार्यमा ब्य’ब’धान आउला । प्रतिपक्षी सबल रहनाले तपाईलाई आफ्नु कम’जोरीको महसुस हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्त’ता उत्पन्न हुन सक्नेछ । सामान्य बा’दबिवादको झ’मेलामा फसिने स’म्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य सम्ब’न्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको स’म्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्ब’न्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा ख’राबी आउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थको गडबढिका कारण सामान्य खर्चको स’म्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । श’त्रु सबल रहनाले कुरा का’ट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभा’ब झे’ल्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौद्धिक ब्यत्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आज कतैको यात्रा फाईदामुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठे’स पुग्न सक्ने स’म्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झ’ट ब्य’होर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य सम’स्याले मनमा त’नाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घम’ण्डको कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रु’टिको अ’प’जस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानको गड’बढिका कारण स्वास्थमा सामान्य स’मस्या उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आ’लस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अप’ज’स सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अप’जसको स’म्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजीकका ब्यत्तित्वहरुबाट धो’का हुनाले कार्य सम्पादनमा सामान्य झ’न्झट उत्पन्न हुन सक्नेछ । झु’टा आ’रोपको स’म्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको सम’स्या जटि’ल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि स’मस्याले स’ता’उन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौद्धिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया