शुक्रबार १९ जेठ २०८०

काठमाडौँ / वि’वा’दित गायक दुर्गेश थापाले आफ्ना कुनै समयका मिल्ने साथी पल शाहलाई यसबिचमा भेट्न के गरेका होलान् ?

दुर्गेशले बाहिर पललाई भेटेको ब’या’न दिँदै हिँडेता पनि सुरुमा ना’बा’लिकालाई न्या’य दिन भन्दै पलको वि’रुद्धमा देखिएका दुर्गेशले तनहुँ अ’दा’लतमा ब’क’पत्र दिँदै यस घ ट ,नाबारे अहिले आएर आफुलाई कुनै जानकारी नै नभएको बताएका छन् ।

यसअघि ना’बा’लिग गायिकालाई न्या’य दिलाउन आफूले भूमिका खेलेको बताउँदै आएका उनै दुर्गेशले तनहुँ अ’दा’लत ब’क’पत्र दिँदै यस घ’ट’नाबारे कुनै जानकारी नै नभएको भन्दै किन बयान फेरे त दुर्गेशले ?

यसप्रकरणमा ना’बा’लिग गायिका, उनका जा’हेरवाला बाबुले पनि बयान फेरेर घ’ट’ना नै नभएको बताइसकेका बेला दुर्गेशले पनि उनीहरुलाई नै पछ्याउँदै ब’या’न फेरेर हो’स्टाइल भएका हुन् ।

आफ्नो काम धन्दा नै चौ’पट भएपछि अ’दा’लतमा नै भ’क्का’निएर रो’ए दुर्गेश :

अ’दा’लतमा ब’या’न दिने क्रममा दुर्गेश मंगलबार भ’क्का’निएर रो’ए’का थिए । अ’दा’लत परिसरमा पल शाहलाई भेटेपछि रा’तोपिरो भएका दुर्गेश ए’क्का”सी रु’न पुगे ।

पललाई देख्दासाथ रो’ए’का दुर्गेशले आफ्नो सबै व्यापार चौ’पट भएको गु’ना’सो पललाई सु’नाएका थिए । तनहुँ अ’दा’लतमा पलसँग भेट भएपछि दुर्गेशले जीवनमा कहिल्यै भो’ग्नु नपरेको त’ना’व आइलागेको बताउँदै सबैथोक बि’ग्रे’को भनिरहँदा पलले भने एकोहोरो सुनिरहेका थिए ।

यो प्र’क’रणपछि स्टेज कार्यक्रम नै पाउन छा’डे’का दुर्गेशले आफूले चाहेर यस्तो नगरेको बताउँदै रो’ए’को अ’दा’लतमा उपस्थित प्रत्यक्षदर्शीले बताएका छन् । पलको आडामा परेसँगै भ’क्का’निएका दुर्गेशले मेरो सबै चौ’पट भयो । व्या’पार पनि बि’ग्रि’यो । उनले रुँ’दै भने सोच्दै नसोचेको त’ना’व हामीलाई आइलाग्यो, मैले चाहेर यस्तो गरेको थिएन । ई’ताजा खबर बा’ट ।

६६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया