शुक्रबार १९ जेठ २०८०

बेसार के हो ? नेपाली भान्छामा सदियौँदेखि प्रयोग गरिँदै आएको बेसारलाई सुनको टुक्रा अर्थात् इन्डियन स्याफ्रोन पनि भनिन्छ । यो एसिया तथा सेन्ट्रल अमेरिकामा पाइन्छ । सुनौलो, चम्किलो, पहेँलो रङको प्रशोधित बेसार खानामा रङको रूपमा प्रयोग गरिन्छ ।

भारतमा यसलाई आयुर्वेदिक औषधिका रूपमा विभिन्न उपचारमा प्रयोग गरिन्छ । विशेषगरी बेसारलाई ग’हिरो दु’खा’इ तथा सु’न्नि’एको उपचारका लागि प्रयोग गरिन्छ । पश्चिमा देशले पनि बेसारलाई दुखाइविरुद्ध अर्थात् आरामदायी पदार्थका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अध्ययन गर्दै छन् ।

फाइदा: बेसारले सु’न्नि’ने रोगविरुद्ध प्रतिरोधात्मक क्षमताका रूपमा काम गर्छ । आरथ्राइटिस फाउन्डेसनले गरेको धेरै अध्ययनमा बेसारले सु’न्निने रो’गको औषधि हुने उल्लेख छ । यसले बाथका बिरामीमा हुने जोर्नीको दु’खा’इ तथा सुन्निएको घ’टा’उँछ । फाउन्डेसनले बा’थरोगीलाई ४ सयदेखि ६ सय एमजीको बेसारबाट बनेको क्याप्सुल दिनको ३ पटक खान सुझाब दिएको छ ।

दुखाइबाट मुक्ति दिन्छ: अधिकांश चिकित्सक र अध्ययनले भनेका छन्– बेसारले दु’खा’इबाट मु’क्ति दिलाउँछ । बा’थ’रोगीको घुँडाको दु’खा’इ कम गर्न यसले ब्रुफिनजस्तै काम गर्छ ।

लिभर फंक्सनमा सुधार ल्याउँछ: बेसारमा एन्टिअक्सिडेन्टको क्षमता हुन्छ, जसले टक्सिनका कारण ड्या’मेज हुन लागेको लिभरलाई जोगाउँछ । म’धुमेहका रो’गी, जसले क’डा औषधि लिइरहेका छन्, अन्य बिरामी, जसले लामो समय औषधि खाइरहेका छन्, उनीहरूका लागि बेसार उपयोगी छ ।

क्यान्सरको जोखिम घटाउँछ: अध्ययनबाट पुष्टि भइसकेको छ– बेसारले प्यांक्रियाटिक क्या’न्सर, प्रो’स्टेड क्या’न्सर र मल्टिपल माइलोमाविरुद्ध ल’ड्ने क्ष’मता प्रदान गर्छ ।

खानामा अरु’चि घटाउँछ: बेसारलाई सदियौँदेखि तरकारी पाउडरका रूपमा प्रयोग गरिँदै आएको छ । यसले खानामा स्वादिलोपन थप्छ । साथै, यसले खाना पचाउन भूमिका खेल्छ ।

नका’रात्मक असर (बे’फा’इदा): बेसारमा पाइने पाचन श’क्ति बढाउने तत्वले यदि धेरै मात्रामा यसको से’वन गरेमा पेटमा इरि’टेसन पैदा गर्दछ । यसले पेटमा धेरै ग्या’स पैदा गर्छ ।

रग’तलाई पा’तलो बनाउँछ: बेसारमा फि’ल्टर गर्ने क्षमता हुन्छ, जसका कारण र’ग’तलाई पा’तलो बनाउँछ । बेसारमा कोलेस्टेरोल कम गर्ने तथा उच्च र’क्त’चाप कम गर्ने गुण हुन्छ, यसले पनि र’गत पा’तलो बनाउँछ । त्यसैले कुनै दुर्घ’टनामा परेमा अधिक र’क्त’स्राव हुने स’म्भा’वना बढी हुन्छ ।

बेसारमा पाइने रग’तलाई पातलो बनाउने तत्वका कारण गर्भवती महिलालाई ट्रमरिक सप्लिमेन्ट नखान सुझाब दिइन्छ । तर, खानामा थोरै मात्रामा प्रयोग गरिएको बेसारले केही हा’नि गर्दैन । ग’र्भ’वती महिलाले अधिक बेसार प्रयोग गर्नुहुँदैन ।

बच्ने उपाय: यो पुष्टि भइसकेको छ कि खानामा बेसार फाइदाजनक छ । यसले रोगप्रतिरोधी क्षमता बढाउँछ, दु’खाइ घटाउँछ, पाचन श’क्ति बढाउँछ र अन्य धेरै फाइदा पुर्याउँछ । तर, केही न’का’रात्मक असरका कारण यो केही व्यक्तिका लागि भने फाइदाजनक नहुन सक्छ ।

त्यसैले बालबालिका, वृद्धा, ग’र्भ’वती महिला, र’क्तअल्पता भएका मानिस तथा अत्यन्तै दु’ब्ला मानिसमा बेसारलाई वैकल्पिक थेरापीका रूपमा प्रयोग गर्नुपूर्व स’चे’तना अपनाउनुका साथै डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया