
काठमाडौं, ८ वैशाख / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यलाई सि’ध्याउन खोज्नेहरुको थु’तु’नो ज’लि’रहेको टि’प्पणी गरेका छन् ।
बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टि’प्पणी गरेका हुन् ।
उनले हनुमानले सूर्यलाई रोटी भनेर खान खोज्दा थु’तुनो डढेजस्तै एमालेको सूर्यलाई सिध्याउन खोज्नेको अहिलेको नरा’म्रो हालत भएको बताए ।
यस्तै, ओलीले आफूलाई प्रचण्ड–माधव समूहले फौ’जदारी अ’भि’योगको १९ पृष्ठ लामो आ’रोप पत्र द’र्ता गरेर पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै पदबाट ह’टा’एर थु’न्ने सम्मको ष’ड्य’न्त्र गरेको आ’रोप लगाएका छन् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले प्रति अहिले व्यापक जनआकर्षण बढेको बताए ।