
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन प’क्रा’उ परेका छन् । चो’रीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्र’ह’रीले प’क्रा’उ गरेको हो ।
वडाध्यक्ष पुनले लामो समयदेखि लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चलाउँदै आएका थिए । तर उनीसँग उक्त मोटरसाइकलका कुनै कागजपत्र थिएनन् । वडाध्यक्ष भएकै कारण प्र’ह’रीले पनि खासै के’र’कार गरेको थिएन ।
वडाध्यक्षले चो’रीको मोटरसाइकल चलाउने बारे प्र’ह’रीमा मौ’खिक उ’जु’री परेपछि बा’ध्य भएर प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बे’वा’रिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मोटरसाइकल निय’न्त्रणमा लिए पनि प’क्रा’उ पर्न नसकेका वडाध्यक्ष पुनलाई ज’न’दवावपछि बुधबार प्रह’रीले प’क्रा’उ गरेको हो ।
वडाध्यक्ष पुनलाई जिल्ला अ:दा’लतले अनुस’न्धानका लागि सात दिनको म्या’द दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताए । उनी अहिले प्र’ह’री हि’रा’सतमा छन् । वडाध्यक्षमा फेरि दोहरिने इच्छा राखेका उनलाई चो’रीको मोटरसाइकल का’ण्डले ठुलै ध’क्का लाग्ने देखिएको छ । अन्नपुर्ण पो’ष्ट बा’ट ।