
तनहुँ / नायक पल शाह क’र’णी प्रक’र’णमा नाबा’लिगपछि उनका बुवाले पनि ब’या’न फेरेका छन् । मंगलबार जिल्ला अदा’लत तनहुँमा पी’डित भनिएकी बालिकाका वुबाले ब’यान फेर्दै ज’र्बज’स्ती क’र’णी नभएको बताएका छन् । उनले उजु’रीमा क’र’णी भने पनि अ’दा’लतमा ब’या’न दिने क्रममा क’र’णी नभएको बताएका छन् ।
‘ब’या’न पूरै फेरिएको होइन । उ’जु’री मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । क’र’णीको व्य’होराको जा’हे’री दिए पनि पल शाहले क’रणी गरेको रहेनछ भन्ने ब’या’न दिनुभयो’, जिल्ला न्या’धिवक्ता रामचन्द्र शर्माले बताए ।
ना’बा’लिग गायिकाले आइतबार ब’क’पत्रमा क’र’णी नभएको ब’यान दिएकी थिइन् । ‘बा’लि’काले पनि स’म्ब’न्ध हैन भनेर दिएकी छन् । अरु सबै स्विकार गरेकी छन् ।
शा’री’रि’क स’म्ब’न्ध भएको हैन भनेकी थिइन्’, उनले भने । शर्माका अनुसार अदा’लतमा ८ जनाको ब’क’पत्र भएको छ । गायक दुर्गेश थापा, कमल थापा लगायत केही पलका साथीहरुको ब’क’पत्र गरेको तनहुँ अदा’लतले जनाएको छ । स्वास्थ्य परी’क्षणमा संलग्न डाक्टर लगायत कम्तिमा अझै १० जनाको ब’क’पत्र हुने जिल्ला न्यायधिवक्ता शर्माले जानकारी दिए । ब’क’पत्रमा ब’यान फेरिए पनि मिसिलमा सं’ग्लन प्रमाणले सत्य बोल्ने उनले बताए ।
१९ गतेलाई जिल्ला अ’दा’लतले पेसी तोकिएको स्रेस्तेदार मिनबहादुर कुवँरले जानकारी दिए । सरकारी सा’क्षी र आउन बाँकी भएकाले झि’का’उन आ’दे’श हुने उनले बताए ।
नेपाली सांगीतिक क्षेत्रमा उदयमान गायिकालाई सुटि’ङको क्रममा चिनजान भएपछि वि’वाह गर्ने भन्दै प्रे’मको झु’ठो ना’टक देखाएर प’टक प’टक कर णी गर्दै आएको भन्दै ११ फागुनमा ना’बा’लिग गायिकाको वुबाले जिल्ला प्र’ह’री कार्यालय तनहुँमा पल वि’रुद्ध जा’हेरी दिएका थिए ।
अन्ति’म पटक शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा रा’ती १२ बजेतिर ति बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ कर णी गरेको उनका अभिभावकले दिएको उ’जु’रीमा उल्लेख गरिएको थियो । उ’जु’री परेपछि शाहले १५ फागुनमा तनहुँ प्र’हरी समक्ष आ’त्मासमर्पण गरेका थिए ।
‘जा’हेरवाला पी’डितका बुबाले पनि पहिलेभन्दा अलि फरक व्यहो’राको ब’क’पत्र लेखाए,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘जाहेरीमा सहीछाप आफ्नै हो भने तर छोरीलाई कर णी गरेको सुनेको भरमा अरुको उ’क्सा’हटमा जाहेरी गरेको, आफूले देखेको चाहिँ होइन भन्ने खालको ब’या’न दिए ।’
बालिकाका बुवाले पनि छोरीमाथि क’र’णी नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उ’क्सा’हटमा जा’हे’री दिएको होस्टाइल ब’या’न दिएका छन् । उनले आफूलाई प्रलो’भनमा पारेर जा’हे’री दिन लगाएको पनि बताएका छन् ।
‘जा’हे’री मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शं’का छैन,’ पी’डितका बाबुको ब’क’पत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घ’ट’ना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’
जिल्ला अदा’लत स्रोतका अनुसार केही दिनदेखि नै पी’डितका बाबुले नजिकका मानिसहरुसँगको कुराकानीका क्रममा ब’या’न फेर्ने सं’केत गरेका थिए । ‘त्यो के’टालाई १२ वर्ष थु’ना’एर हामीले के पाउछौं र भनेर उहाँले बारम्बार भन्नुभएको थियो,’ अ’दा’लत स्रोतले भन्यो, ‘कसैलाई दुः’ख दिएर हामीलाई शा’न्ति हुँदैन, समा’धानतिर जानुपर्छ भन्नुहुन्थ्यो ।’
ब’क’पत्रको ब्य’होरा उद्धृत गर्दै उनले भने, ‘म स्वयम्लाई सामाजिक सञ्जालहरूमार्फत द’बा’बमा पारेर झू’टो जा’हे’री दिन लगाइएको थियो । त्यो कुरा मैले पछि मात्रै थाहा पाएँ । जा’हेरीमा भएको जस्तो वा’रदात केही भएको होइन ।’
‘पी’डित’ का बुवाले आफूलाई अरुले धेरै नै द’बा’ब दिएको भनेर केही व्यक्तिहरूको नामसमेत लिएका छन् ।
जिल्ला अदा’लत तनहुँले शाहलाई १० चैतमा पु’र्प’क्षका लागि थु’नामा पठाउने थु’न’छेक आ’दे’श दिएको थियो । पल पु’र्प’क्षका लागि जिल्ला का’रा’गार तनहुँमा थु’नामा छन् । पी’डित र उनका बुवाले ब’या’न फेरेपछि मु’द्दा क’म’जोर हुने आँकलन गरिएको छ ।
पल प्रक’रणमा बुधबार जिल्ला अ’दा’लत नवलपुरमा पनि ब’क’पत्र हुदैँछ । पललाई उपस्थित गराइदिन नवलपुर अ’दा’लतले पत्रचार गरेको जिल्ला का’रा’गार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए ।
सा’क्षीहरु र स्वास्थ्य प’रि’क्षण गर्ने चि’कि’त्सकको ब’क’पत्र हुने भएकाले उपस्थित गराउनू भनेर पत्राचार भएको छ’, उनले भने । पी’डितका अभिभावकले नवलपुरमा पनि उ’जु’री दिएका थिए ।
गैँडाकोटमा सुटि’ङको क्रममा क’र’णी गरेको उ’जु’री परेपछि मु’द्धा द’र्ता भएको हो । २३ चैतमा जिल्ला अ’दा’लत नवलपुर थु’न’छेक आ’दे’श जा’री गर्दै पललाई थु’नामा राख्ने आ’दे’श दिएको थियो ।