सोमबार ०९ जेठ २०७९

काठमाडौं / कलाकार पल शाहमाथि क’रणीको आरो’पमा जा’हे’री दिने बा’लि’काका बाबुले बाबुले पनि अहिले आएर अ’दा’लत समक्ष आफ्नो ब’या’न फेरेका छन् ।

जिल्ला अदा’लत तनहुँमा ब’क’पत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जा’हे’री दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी ब’क’पत्र गरेका हुन् ।

२ दिन अगाडि पी’डित ना’बा’लिकले आफूलाई पलले क’र’णी नग’रे’को बताएकी थिइन् । यता पी’डितका बुबाले पनि आफूले सुनेको भरमा जा’हे’री दिएको तर त्यस्ती घ’ट’ना भएको आफ्नो आँखाले नदेखेको व’यान अ’दा’लतमा दिएका छन् ।

उनले भनेका छन् “जा’हे’री मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शं’का छैन’ पी’डि’तका बाबुको ब’क’पत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले मैंले बुझ्दै जाँदा मात्रै पो यथार्थ विवरण थाहा भयो । त्यस्तो घ’ट’ना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।”

ना’बा’लिक गायिकाले आफूलाई क’र’णी गरेको भन्दै जिल्ला प्र’ह’री कार्यलय, तनहुँमा उ’जु’री दिएपछि नायक पल शाहले फागुण १५ गते प्रह’री’समक्ष आ’त्मसर्मपण गरेका थिए । शाह विगत डेढ महिनादेखि थु’नामा छन् ।

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया