
काठमाडौं/ नेपाली सेनाले यौ’न प्रक’रणमा मुछि’एको प्रमा’णित भएपछि एक जना बहालवाला सहायक रथी (जर्नेल) तथा म’हिला सैनिक अधिकृ’तसहित ती’न जनालाई बर्खा’स्त गरेको छ ।
सेनाको २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति (जर्नेल) पंकज कार्कीले संगठ’नभित्रै महि’ला सैनिक अधिकृ’तलाई यौ’न दुर्व्य’वहार गरेको प्रमा’णित भएपछि उनलाई बर्खा’स्त गरिएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । यौ’न दुर्व्य’वहार गरेर ब’र्खास्त हुने कार्की पहिलो उच्च सै’निक अधिकृत हुन् ।
सेनाले का’र्कीसँग ला’गेकी एक सैनिक अधिकृत र अर्की एक म’हिला सैनि’कलाई पनि आच’रण ठी’क नभ’एको बन्दै बर्खा’स्त गरेको छ ।
सैनिक उच्च स्रोतका अनुसार जर्नेल का’र्कीमाथि यौ’न दुर्व्य’वहारको आ’रोप लागेपछि सैनिक मुख्यालयले ‘को’र्ट अफ इन्क्वा’यरी’ गठन गर्दै छान’बिन थालेको थियो । सो को’र्ट अफ इन्क्वा’यरीले कार्कीले महि’ला सैनि’कमाथि यौ’न दुर्व्य’वहार गरेको र ती म’हिला सैनि’कको पनि आच’रण ख’राब रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कार’बाहीको सिफारिश गरेको थियो ।
कार’बाही सिफा’रिश लगत्तै सैनिक मुख्यालयले उनी’हरूलाई कार’बाहीस्वरूप भविष्यमा सर’कारी सेवामा अयोग्य नठ’हरिने गरी बर्खा’स्त गरेको हो ।