शुक्रबार १९ जेठ २०८०

काठमाडौं / अभिनेता पल शाही’वि’रुद्द क’र’णीको आरो’पमा जा’हेरी दिएका पी’डित नाबा’लिगका बुवाले पनि अदा’लतमा बया’न फेरेका छन् । जिल्ला अ’दालत तनहुँमा आज ब’क’पत्र गर्ने क्रममा उनले आफूले दिएको जा’हे’रीमा उल्लेखित विवरण सत्य नभएको बताएका हुन् ।

पी’डित भनि’एकी ना’बालिग गा’यिका होस्टा’इल भएपछि उनले आइतबार अदा’लतमा ब’या’न फेरे’की थिइन् । उनले अरूको उ’क्सा’हटमा आफूले झू’टो जा’हे’री दिएको बता’एकी छन् । आज उनका बुवाले पनि त्यस्तै ब्य’होराको ब’क’पत्र गरेका हुन् ।

तनहुँ जिल्ला अ’दा’लतमा भएको ब’क’पत्रमा पी’डितका बुबाले आफूले सुनेको भरमा जा’हे’री दिएको ब’या’न गरेको जिल्ला सरकारी वकि’लको कार्यालयका प्रमुख जिल्ला न्या’या’धिवक्ता रामचन्द्र शर्माले बताए ।

‘जा’हे’रवाला पी’डितका बुबाले पनि पहिलेभन्दा अलि फरक व्यहो’राको ब’क’पत्र लेखाए,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘जा’हेरीमा सहीछाप आफ्नै हो भने तर छो’रीलाई क’र’णी गरेको सुनेको भरमा अरुको उ’क्सा’हटमा जा’हे’री गरेको, आफूले देखेको चाहिँ होइन भन्ने खालको ब’या’न दिएका छन् ।’

बा’लि’काका बुवाले पनि छो’रीमाथि क’र’णी नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उ’क्सा’हटमा जा’हे’री दिएको हो’स्टाइल ब’या’न दिएका छन् । उनले आफूलाई प्र’लो’भनमा पारेर जा’हे’री दिन लगाएको पनि बताएका छन् ।

‘जा’हे’री मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शं’का छैन,’ पी’डितका बाबुको ब’क’पत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घ’ट’ना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

जिल्ला अ’दा’लत स्रोतका अनुसार केही दिनदेखि नै पी’डितका बाबुले नजिकका मानिसहरुसँगको कुराकानीका क्रममा ब’यान फेर्ने संकेत गरेका थिए । ‘त्यो के’टालाई १२ व’र्ष थु’ना’एर हामीले के पाउछौं र भनेर उहाँले बारम्बार भन्नुभएको थियो,’ अदा’लत स्रोतले भन्यो, ‘कसैलाई दुः’ख दिएर हामीलाई शा’न्ति हुँदैन, समा’धानतिर जानुपर्छ भन्नुहुन्थ्यो ।’

ब’क’पत्रको ब्य’होरा उद्धृत गर्दै उनले भने, ‘म स्वयम्लाई सामाजिक सञ्जालहरूमार्फत द’बा’बमा पारेर झू’टो जा’हे’री दिन लगाइएको थियो । त्यो कुरा मैले पछि मात्रै थाहा पाएँ । जा’हे’रीमा भएको जस्तो वा’रदात केही भएको होइन ।’‘पी’डित’ का बुवाले आफूलाई द’बा’ब दिएको भनेर केही व्यक्तिहरूको नामसमेत लिएका छन् ।

अधिवक्ता वाग्लेले अभिनेता पललाई अदा’लतले सफाइ दिन सक्ने स’म्भा’वना बढेको बताए । यद्यपि, ब’क’पत्रभन्दा बाहेक भौतिक प्र’माणलाई हेरेर न्या’याधीशले निर्णय लिन सक्ने उनको स्वीकारोक्ति छ ।

अदा’लतले भौ’तिक प्रमा’णलाई आधार बनाएर पनि न्या’य नि’रू’पण गर्न सक्छ । तर यो मु’द्दामा भौतिक प्र’माण पर्याप्त छैनन् । ज’ब’रजस्ती क’र’णी भएको थियो भने केटा र केटीबीच झ’ग’डा हुने, एकले अर्कालाई पि’ट्ने, क’रा’उने, लुगा च्या’ति’ने आदि हुनुपर्थ्यो । त्यस्तो नभएको हुँदा अ’दा’लतले हाम्रो प’क्षमा फै’स’ला गर्ने आशा छ,’ उनले भने ।

वाग्लेले भौ’तिक प्र’मा’ण नभएको दा’बी गरे पनि पल स्वयम्ले गा’यिकासँग स’म्ब’न्ध राखेको स्वीकारोक्तिको अडियो अदा’लतमा सुरक्षित छ । उक्त अडिओमा भएको आवाज पलकै भएको पुष्टि भइसकेको छ ।

के थियो बुबाको जा’हे’रीमा ?

ना’बा’लिग गायि’काका बुबाले जिल्ला प्र’ह’री कार्यालय तनहुँमा दिएको जा’हे’रीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एको’होरो बस्न थालेपछि त्यसको कारण खो’तल्दै जाँदा पल शाहले देखावटी मा’याप्रेमको ब’हा’ना गर्दै क’र’णी गरेको आ’रोप लगाइएको छ ।

पलले ती ना’बा’लिग गायि’कासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि रा’ति हो’टलमा बास बस्ने क्र’ममा कर णी गर्न खोजेको आ’रो’प पनि जा’हे’रीमा उल्लेख छ ।

पी’डितका बुबाले दिएको जा’हेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने–आउने क्रममा ती ना’बा’लिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा सं’वे’दन’शी’ल अं’ग च’ला’उने, जि’स्का’उने, स’मा’त्नेजस्ता कार्य गरेको समेत उल्लेख छ । जा’हे’रीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई, कृष्ण जोशी पनि थिए ।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले म’दि’राको ता’लमा ती ना’बा’लिग बसेको कोठामा गएर ल’ला’ईफकाइ ‘बि’हे गर्छु, धो’का दिन्न’ भन्ने विश्वास दिलाई अ’स’हमति हुँदाहुँदै क’र’णी गरेको आ’रो’प पनि जा’हे’रीमा लगाइएको थियो । ई’ताजा खबर बा’ट ।

२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया