
काठमाडौं / सर्वो’च्च अदा’लतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको छा’नविन प्रक्रिया अघि नबढाउन अ’ल्प’कालिन अन्तरिम आ’दे’श जारी गरेको छ।
योसँगै उनी काममा फर्किने भएका छन् । सर्वो’च्चका न्या’याधीश हरिप्रसाद फुयाँलको इ’ज’लासले मंगलबार रि’टमा प्रारम्भिक सु’नुवाइ गर्दै छा’नविन प्रक्रिया अघि नबढाउन अन्तरीम आ’दे’श दिएको हो । रि’टमा अ’न्तरिम आ’दे’शको टुं’गो लगाउन १३ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
सरकारले आफूलाई गरेको नि’ल’म्बन का’नु’न वि’प’रीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रि’ट दा’यर गरेका थिए । गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट नि’ल’म्बन गरेको थियो ।
अधिकारीले आफूमाथि गरिएको का’र’बाही ब’द’र गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आ’दे’श मा’ग गर्दै रि’ट दा’य’र गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई वि’प’क्षी बनाएर उनले मु’द्धा दा’यर गरेका थिए ।