शुक्रबार १९ जेठ २०८०

काठमाडौँ / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धनको श’क्ति देखेर प्रमुख प्रतिपक्षी एमालेमा हतासा देखिएको बताएका छन् । उनले गठबन्धनको श’क्ति देखेर एमाले अध्यक्ष थ’र’थ’री काँ’पे’को र हतास मुद्रामा देखिएको बताए ।

आज (मंगलबार) नेपाल विद्यार्थी संघको वार्षिकोत्सव भेलालाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले भने, ‘गठबन्धनको श’क्ति देखेर केपी ओली थ’र’थरी काँ’पेका छन् । ह’ता’स अभिव्यक्ति दिन पुगेका छन् ।’

उनले वर्तमान गठबन्धन सत्ता र केवल चुनावी जितका लागि मात्र नभएर व्यवस्था बचाउनका लागि रहेको समेत बताए । ‘गठबन्धन सत्ताका लागि या शेरबहादुरलाई प्रधानमन्त्री बनाउनका लागि हैन, मुलुकलाई लोकतन्त्र र अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि हो’, उनले भने ।

लोकतन्त्र उ’ल्ट्या’उने ष’ड्यन्त्र वि’रु’द्ध सबै एकजुट हुनुपर्ने समेत पौडेलको भनाइ थियो । साथै राजनीतिक स्थायित्वका लागि समेत सबै परवर्तनकारी दलहरु एकजुट हुन जरुरी रहेको उनले बताए ।

११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया