
दिनदिनै बिहान खाली पेट लसूनको एक केस्रा खाँदा विभिन्न रो’गको उपचारमा सहायता पुग्छ । लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै सम’स्याहरूबाट बचाउँछन् ।
भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून से’व’नका सात फाइदा यी हुन् ?
लसूनमा भएको सेलेनियमले निः स’न्तान सम’स्यालाई ह’टा’उँछ । यसमा भएको एन्टीब्या’क्टेरियल तत्त्वका कारण सास गनाउने समस्या भा’ग्छ । अनि महिलाहरू पुरुषप्रति आकर्षित हुन्छन् । लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ । यसमा भएको कार्बोहाइड्रेट्सले क’म’जोरी ह’टा’उँछ र स्फुर्ति दिन्छ ।
यसमा भएको क्या’ल्सि’यमले हाड बलियो बनाउँछ । यसमा भएको एलिसिनले बोसो ड’ढा’उने प्रक्रियालाई तीव्र बनाउँछ । यसो हुँदा तौल नियन्त्र’णमा रहन्छ । यसमा भएको फाइबरले क’ब्जि’यत लगायतका सम’स्याहरू दूर हुन्छन् ।
बिहान खाली पेटमा लसुनको से’व’न खासगरी ग्यास्ट्रिक हुन नदिनका लागि अति नै लाभदायक हुन्छ । त्यस्तैगरी उ’च्च र’क्त’चाप भएकाहरूलाई र’क्त’चाप निय’न्त्रण गर्नका लागि पनि काँचो लसुनको से’व’न लाभदायक मानिन्छ । मसलाको रुपमा हाम्रो भान्सामा सजिलै पाइने लसुन विभिन्न औषधीय गुणले भरिएको मसला हो । बिहान खाली पेटमा एक केस्रा यसको नियमित सेव’नले हामीलाई निरोगी बन्न मद्दत पुग्दछ ।