आइतबार २१ जेठ २०८०

काठमाडौं / अभिनेता पल शाहलाई क’र’णीको आ’रोप लगाउने ना’बा’लिग गायि’काले अदा’लतको ब’क’पत्रमा ब’यान फेरेकी छन् । आइतबार जिल्ला अ’दालत तनहुँमा ब’क’पत्र गर्दा नाबा’लिगले आफूलाई शाहले क’र’णी नगरेको ब’यान दिएकी हुन् । उनले प्रह’रीमा दिएको जा’हे’रीमा उल्लेखित विवरणहरु उक्सा’हटमा लेखिएको र प्र’ह’री आफैँले ब’या’न ले’खेको दा’बी समेत गरेकी छन् ।

अदा’लतमा ब:ह’स गरेका एक का’नू’न व्यव’सायीका अनुसार, नाबा’लिग गा’यिकाले अदा’लतसँगको बया’नमा प्रह’रीले ज’बर्ज’स्ती विभिन्न कागजातहरुमा हस्ता’क्षर गर्न लगाएको बताएकी छन् । नाबा’लिगले अचा’नक अदा’लतमा ब’या’न फेर्नुले उनलाई होस्टा’इल बनाइएको आ’शं’का गरिएको छ । शाहवि’रुद्ध प्रह’रीमा जा’हेरी दिएका नाबा’लिगका बुवाको भने अदा’लतमा ब’क’पत्र लिन बाँकी नै रहेको छ ।

नाबा’लिगले तनहुँ र नवलपरासी प्र’ह’री कार्यालयमा जा’हेरी र ब’यान दिने क्रममा पल शाहले विभिन्न प्र’लो’भन देखाएर विभिन्न पटक क’र’णी गरेको बताएकी थिइन् । पलले समेत तनहुँ जिल्ला अदा’लतमा बया’नको क्रममा आफू म’दि’रा पि’ए’र बि’य’रको बो’तल लिएर ना’बा’लिगको कोठामा गएको स्वीकार गरेका थिए । तर, नाबा’लिगले नै ब’या’न हेरेपछि यो मु’द्दा कम’जोर बनेको छ ।

नाबा’लिगले तनहुँ प्र’हरी कार्यालयमा जा’हे’री दिएपछि प्रह’रीले शाह’विरुद्ध प’क्रा’उ पू’र्जी जारी गरेको थियो । गत फागुन १५ गते शाह स्वयं प्रह’री’समक्ष उपस्थित भएका थिए । नाबा’लिगका बुबाले ११ फागुनमा तनहुँ र फागुन १५ गते नवलपरासीको प्रह’री कार्यालयमा शाह’वि’रुद्ध कि’टानी जा’हेरी दिएका थिए । पल शाह अहिले अदा’लतको आ’देशमा पुर्प’क्षका लागि जिल्ला का’रा’गार, तनहुँमा छन् ।

ब’यान फेर्दा मु’द्दा के हुन्छ त ?

सरकारी वकि’लले खासै फरक नप’र्ने जि’किर गरेपछि स्वतन्त्र का’नु’न व्यवसायीहरु भने ना’बालिगको हकमा संरक्षकको बयानले महत्व राख्ने बताउँछन् । ‘

‘यो मु’द्दा टेक्निकल ग्राउण्ड के हो भने बाबुले जा’हेरी दिएको छ । किशो’रीले जाहेरी दिने, ब’या’न फे’र्नेसँग सरो’कार छैन । किनभने यो अ’ण्डर ऐज (उ’मेर नपु’गेको) छ । यदि संरक्षक (बाबु) राखेर ब’क’पत्र गरेको छ भने मु’द्दामा पल शाहलाई धेरै फाइदा हुन्छ,’ मु’द्दाबारे जानकार एक अधि’वक्ताले भने, ‘बाबुले नै ब’या’न फेरेको हो भने मु’द्दा धेरै क’म’जोर हुन्छ ।’

अर्का अधि’वक्ताले यो घ’ट’ना वर्षदिन अगाडिको भएकाले अरु प्रमा’णले खासै अर्थ नराख्ने जि’किर गर्छन् । ‘अरु त्यस्तो छैन । किनभने यो एक वर्षअघिको घ’ट’ना हो । न टेस्ट हुन्छ, न केही हुन्छ । भनाइका आधारमा मात्रै हो । भनाइ नै चेञ्ज गरेपछि महत्व नै रहेन । कि’टा’नी जा’हे’री नै महत्वपूर्ण हो । त्यसबाट नै पछि ह’टेपछि अब केही बाँकी रहेन,’ उनले भने ।

अर्का एक अ’धि’वक्ताले यस्ता घ’टना दोहोरिँदा नेपालीको अनुस’न्धान प्रणा’लीमै प्रश्न उठाएको बताए । ‘पुलि’सले जे भन्यो मैले त्यहीअनुसार ब’या’न दिए भनिराखेको छ भने पुलि’समा ज’ब’र्ज’स्ती गराइँदो रहेछ । मान्छेलाई बा’ध्य पारिँदोरहेछ भन्ने सन्देश जान्छ । यो घ’ट’ना एउटा प्रतिनिधि पात्र मात्रै हो । यसले नेपालको होल इन्भे’स्टिगेसन सिस्ट’ममै प्रश्न उठाएको छ । योभन्दा अघिको अछामको फैस’लालाई पनि यसमा उदाहरणका रुपमा लिन सकिन्छ,’ उनले भने । ई’ताजा खबर बा’ट । हेर्नुहोस् पूरा भिडियो :-

२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया