शुक्रबार १९ जेठ २०८०

काठमाडौं / अभिनेता पल शाहविरुद्ध क’र’णीको आ’रोप लगाएकी ना’बा’लिकाले अदा’लतमा ब’या’न फेरेकी छन् । जिल्ला अदा’लत, तनहुँमा आइतबार ब’क’पत्रका क्रममा पी’डित नाबा’लिकाले आफूमाथि क’र णी नभएको बताएकी हुन् ।

अदा’लतमा ब’हस गरेका एक का’नून व्यव’सायीले बताएअनुसार पी’डित नाबा’लिकाले जाहे’रीमा उल्लेखित विवरणहरु उक्सा’हटमा लेखिएको जि’किर गरेकी छन् ।

प्रहरीले विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको पनि उनले भनेकी छन् । पी’डित ना’बा’लिकाको प’क्षमा ब’ह’स गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू सा’क्षी भएको टि’प्प’णी गरेकी छन् ।

सरकारी वकि’लको रो’ह’वरमा उनले प्रह’रीसँग दिएको बयानमा चाहिँ उनले शाहले विभिन्न प्र’लो’भन देखाएर आफूमाथि पटकपटक क’र’णी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झु’ठो आशमा हुँदैन भन्दाभन्दै ज’बरज’स्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् । तर अदा’लतमा ब’क’पत्रका क्रममा भने उनले बयान फेरेकी हुन् ।

पल निकट स्रोतका अनुसार पी’डितले का’रा’गारभित्र रहेका पलबाट बिहेको आ’श्वा”सन पाएपछि ब’यान बदलेकी हुन्। ‘खासमा हि’रासतदेखि का’रा’गारसम्म पुग्दा पल पनि निकै क’म’जोर भइसकेका थिए,’ पल निकट श्रोत भन्छ, ‘का’रा’गारमा भेट्न जाने जसलाई पनि ‘मलाई जसरी पनि यहाँबाट निका’ल्नुपर्‍यो’ भन्थे।’

पलले आफ्नो रि’हा’इका लागि यो मु’द्दामा महँगो रकम तिरेर महँगा का’नु’न व्यव’सायी ‘हायर’ नगरेका पनि होइनन् । तर तनहुँ र पूर्व नवलपरासी दुवैतिरको अदा’ल’तको थु’नछेक बह’सले उनलाई धरौ’टीमा छा’ड्ने आ’देश पनि नआएपछि उनीहरू था’के । बुझिएअनुसार यो बीचमा पल पक्षधरहरू वरिष्ठ अधि’व’क्तादेखि विभिन्न न्या’या’धीशसमक्ष केस ‘सल्टाउन’ सकिन्छ भनेर प’रामर्श लिन पुगेका थिए ।

पलका अधिव’क्तादेखि लिएर सबैले पललाई एउटै वि’कल्प सुनाए, ‘अब यो मु’द्दाबाट उम्क’ने हो भने पी’डितलाई ब’या’न फेर्न लगाउनुको वि’कल्प छैन । जसरी पनि उनलाई फ’का’उनै पर्छ।’

पललाई थाहा थियो, पी’डि’त ना’बा’लिगले उनलाई ग’हिरो प्रेम गर्थिन् । सरकारी व’कि’लसम्म ब’या’न दिँदा पनि उनले यो भनेकी थिइन् । विश्वस्त स्रोतका अनुसार पलले आफू उ’म्किने कुनै वि’कल्प नपाएपछि पी’डित नाबा’लिगको बया’न फेराउन जे’लबाट निस्किएपछि बिहे गर्ने आ’श्वासन नै दिएका छन् । ‘पी’डितले अहिले पनि उनलाई माया गर्थिन्, पलले दुवैको करिअर ब’र्बा’द गर्नुभन्दा मलाई ब’चा’ऊ ।

म बिहे गर्छु भनेर प्र’स्ता’व पठाएपछि उनी प’ग्लि’एकी हुन्,’ पल निकट स्रोतले भन्यो, ‘पलले त पहिले पनि यस्तो प्र’स्ताव राखेका थिए तर यसपटक पलका बाआमा नै यो प्र’स्ताव लिएर तनहुँ पुगेपछि बयान फेर्ने सहम’ति भएको हो । पी’डितलाई जा’हे’री दिन सहयोग गर्नेहरूलाई दो’ष देखाएर पललाई जो”गाउन र’ण’नीति त्यसपछि रचिएको हो ।’

पी’डितले ब’या’न फे’रेपछि आइतबार दिनभरजसो अ’दा’लत परिस’रमा पल शाहका पक्षधर मुस्कानसहित खुशीयाली मनाइरहेका थिए, पी’डितको प’क्षबाट पुगेकी एक अभियन्ताले भनिन् ।

१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया