शुक्रबार १९ जेठ २०८०

स्याङजा / स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा आज भएको जीप दु’र्घ’टनामा पाँच ज’नाको घ’टना’स्थलमै मृ’त्यु भएको छ ।

डाँडाखर्कदेखि वालिङतर्फ आँउदै गरेको ग १ ज ६३९९ नम्बरको जीप डाँडाखर्क भन्ने ठाँउमा दुर्घ’टनामा हुँदा वालिङ नगरपालिका १२ का ४५ व’र्षी’य वीर बहादुर डाला मगर, ४० व’र्षी’या हिरा डाला मगर, ३५ व’र्षी’या शर्मीला सारु मगर, सात महिनाको बालक गौरब सारु र वडा नम्बर १४ की ६१ व’र्षी’या कुल कुमारी कनौजेको घ’ट’नास्थलमै मृ’त्यु भएको हो ।

जीपमा सवार अन्य ६ जना घा’इ’ते भएका छन् । घा’इतेहरुलाइ थप उप’चा’रको निम्ति पोखरा रिफर गरिएको छ । जीप सडकदेखि करिब १५० मिटर तल ख’से’को जिल्ला ट्राफिक कार्यालयका सूचना अधिकारी कुल बहादुर हरिजङले जानकारी दिए ।

दुर्घ’ट’नामा घा’इते ६ जनालाई पोखरा रिफर गरिएको छ । वालिङ १२ की अन्दाजी ५५ वर्षीय अंगव दाला, ५५ वर्षीया माया कुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९ वर्षीय लक्ष्मी दाला र ६० वर्षीय दल बहादुर थापालाई वालिङ प्राथमिक स्वास्थ्य अस्पतालको सामान्य उप’चा’रपछि पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरिएको छ ।

कच्ची सडकमा खाल्डा जो’गाउने क्रममा जीप अ’नि’यन्त्रित भइ दु’र्घ’टना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको जिल्ला ट्राफिक सूचना अधीकारी कुल बहादुर हरिजङको भनाइ छ ।

२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया